• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक सहयोगका लागि धनी मुलुकको मुख ताक्ने प्रवृत्तिलाई प्राथमिकता दिने काम छैन – विश्वेश्वरप्रसाद कोइराला

by
७ चैत्र २०७९,
0
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरुः

१) स्थानीय शक्ति गाउँमा हस्तान्तरण गर्नु नै विकेन्द्रीकरण हो । यो एउटा साहसी कदम भएकोले कमजोर मुटुले यसलाई पचाउन सक्दैन ।
२) सामाजिक र आर्थिक आधार नभएको प्रजातन्त्रले आफूलाई जिवित राख्न र विकसित हुनका निम्ति पोषणा प्राप्त गर्र्नै सक्दैन ।
३) सानो लगानीमा सञ्चालन हुने उद्योगले धेरै पूँजी खोज्दैन तर त्यस्ता उद्योगले मुलुक र मानिसलाई मूल्यवान आर्थिक राहत दिन सक्दछ । त्यसबाट नै देशको अर्थतन्त्रलाई मजबुत बनाई मुलुकमा प्रगतिशील औद्योगीकरणको बाटो खुल्दछ ।
४) आर्थिक सहयोगका लागि धनी मुलुकको मुख ताक्ने प्रवृत्तिलाई प्राथमिकता दिने काम छैन । आर्थिक श्रोत जुटाउन स्थानीय श्रोतको उपयोग ज्यादा गरिनुपर्दछ ।
५) प्रजातन्त्रलाई खतरामा पारेर राजतन्त्र बचाउने प्रयत्न कसैले गर्ने छैन । नेपाली काँग्रेस एकतन्त्रीय राजतन्त्रको नभई वैधानिक राजतन्त्रको पक्षपाती हो । राजतन्त्र जनताद्वारा स्वीकृत हुनुपर्छ । वैधानिक राजतन्त्रको अर्थ त्यही हो ।
६) प्रजाले हार्नुभन्दा पहिल्यै राजाले हारिसकेको हुन्छ । राजा र प्रजाको द्वन्द्वमा कहिलेकाहीँ मात्र प्रजाको अस्थायी हार हुन्छ । राजाको पराजय भने स्थायी नै हुन्छ । प्रजाको लोप असम्भव छ, राजाको लोप सम्भव छ ।
७) नेपाली काँग्रेस प्रतिक्रियावादी दरबारीया प्रवृत्तिको मुकाविला गर्ने संस्था थियो, तर जनतामा चेतनाको कमी, जनसंगठनको कमजोरी, नेतृत्वमा अनुभवको अभाव, केही व्यक्तिहरुको स्वार्थ लोलुपता, विदेशी षड्यन्त्र आदिले गर्दा जति मात्रामा यसले दरबारीया राजनीतिको कुटिलताको मुकाबिला गर्नुपथ्र्याे त्यति गर्न सकेन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना

Next Post

पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात

पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In