• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विवाह बलिदान हैन सम्झौता हो, यो सफल हुन घाटारहित ब्यापार हुनुपर्छ

by
३ चैत्र २०७९,
0
हिन्दु संस्कार अनुसार किन सहगोत्रीसँग विवाह गर्नु हुँदैन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रेम भावनात्मक कुरा हो । यो प्राकृतिक कुरा हो । तर विवाह भने प्राकृतिक हैन सांस्कृतिक कुरा हो । त्यसैले यसको लागि भावावेश हैन बौद्धिक एवं तार्किक धरातल चाहिन्छ । अमेरिकी अनुसन्धानअनुसार प्रायः विवाहको आयु दुई वर्ष मात्र देखिएको छ । यसपछि पुरानो पार्टनरलाई छाडी नयाँ पार्टनर खोजिन्छ र पछिल्लो पार्टनरको मामिलामा झनै छिटो मोह भङ्ग हुन्छ ।

परिणामस्वरुप एकपछि अर्काे विवाहको सिलसिला चलिरहन्छ । यसको प्रमुख कारण सुरुका दिनमा हुने प्रेम वा रोमान्स जोईपोइले जिन्दगीभर खोज्नु र विवाहपछि यसको अभाव हुँदै जानु हो । विवाह एउटा सम्झौता हो । त्यसैले यसमा जति बुद्धि पु-याउन सकिन्छ त्यति नै यसको आयु लम्बिन्छ ।

विवाहको अर्थ हो— एक अर्काको कमी कमजोरीलाई पूर्ति गर्ने सम्झौता, एक आपसमा सम्मानसहितको सम्झौता, एक अर्काेलाई उठ्न सघाउने सम्झौता । त्यसैले प्रेम रोमान्समा जस्तो त्याग र बलिदानका कुरा यसमा आउँदैन । अर्काे शब्दमा यो कारोबार हो— दुई व्यक्तिबीचको व्यापार हो । एउटा व्यक्ति घाटामा पर्नासाथ यो सम्बन्ध समाप्त हुन्छ ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

रहस्यमय मुस्कानः एक प्रेरक प्रसङ्ग

Next Post

भारतीय अभिनेत्री साई पल्लवीको ‘सिम्पल’ लुक्स (फोटोफिचर)

सम्बन्धित खबर

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी
समाचार

विपक्षी दलहरू एमाले कार्यालयमा बैठक बस्दै, अध्यादेशबारे साझा धारणा बनाउने तयारी

१७ बैशाख २०८३,
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
समाचार

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

१७ बैशाख २०८३,
Load More
Next Post
भारतीय अभिनेत्री साई पल्लवीको ‘सिम्पल’ लुक्स (फोटोफिचर)

भारतीय अभिनेत्री साई पल्लवीको ‘सिम्पल’ लुक्स (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In