• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

by
१ चैत्र २०७९,
0
सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।नर्वेजियन फर्वाड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै म्यानचेस्टर सिटीले युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।

अन्तिम १६ को दोस्रो लेगमा प्रिमियर लिग क्लब सिटीले जर्मन बुन्डेस लिगा क्लब आरबी लाइप्जिगलाई ७–० ले हराएर समग्रमा ८–१ को जितसहति अन्तिम आठमा स्थान बनाएको हो। सिटी पहिलो लेगमा एक–एक गोलको बराबरीमा रोकिएको थियो।

घरेलु मैदान इतिहादमा सिटीले एकपक्षीय खेल प्रदर्शन गरेको सिटीले २२औँ मिनेटमा हालान्डले टिमलाई अग्रता दिलाएका थिए। २४ औँ मिनेटमा केभिन डि बु्रइनको पासमा हालान्डले दोस्रो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरेका थिए। उनको यो सिजनको पाचौँ ह्याट्रिक हो।

४९ औँ मिनेटमा इल्केइ गुन्डोगनले टिमका लागि चौथो गोल गरे। हालान्डले ५३ औँ मिनेटमा टिमका लागि पाचौँ र व्यक्तिगत चौथो गोल गरे। ५७औँ मिनेटमा हालान्डले अर्को गोल थपे। अतिरिक्त समयमा रियाद महारेजको पासमा डि ब्रुइनले सातौँ गोल गरे।

गए रातिको खेलसँगै २२ वर्षीय हालान्डले च्याम्पियन्स लिगका सबैभन्दा चाडो ३० गोल गर्ने कीर्तिमान बनाए भने एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्डसमेत कायम गरे। यसअघि लियोनल मेस्सी र ब्राजिलियन लुइस एड्रिआनोको नाममा यो कीर्तिमान थियो।

यस्तै अर्को खेलमा पोर्चुगलको पोर्टोविरुद्ध गोलरहित बराबरी खेल्दै इटालियन इन्टर मिलानले क्वाटरफाइनलमा स्थान बनाएको छ। इन्टर समग्रमा १–० को जितसहित अन्तिम ८ प्रवेश गरेको हो। पहिलो लेगमा इन्टरले १–० को जित हात पारेको थियो।

Previous Post

मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन, मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ –भगतसिंह

Next Post

माओवादी एकता प्रयासमा धक्का !

सम्बन्धित खबर

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
खेलमैदान

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

५ जेष्ठ २०८२,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

५ जेष्ठ २०८२,
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
समाचार

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

५ जेष्ठ २०८२,
हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति
फिचर-ब्यानर

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

५ जेष्ठ २०८२,
जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस
फिचर-ब्यानर

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

५ जेष्ठ २०८२,
रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
आर्थिक

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

५ जेष्ठ २०८२,
Load More
Next Post
माओवादी एकता प्रयासमा धक्का !

माओवादी एकता प्रयासमा धक्का !

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In