• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः शारीरिक मोटोपन एक जघन्य बिमारी हो ?

by
२९ फाल्गुन २०७९,
0
यस्ता छन् पेटको बोसो घटाउने सजिलो तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रोगसमस्यामा गनिने गरी दशमा तीन व्यक्ति आजको दिनमा मोटोपनको शिकार छन् । राम्रो र हृष्टपुष्ट देखिने हुनाले कतिपय मोटा व्यक्ति आफू पनि मख्ख पर्छन्, अरुले पनि उसलाई ओहो खाएपिएको मज्जाले लागेछ । भनेर उल्क्याइदिन्छन् । तर, शारीरिक मोटोपन एउटा जघन्य बिमारी हो भन्ने होस समय बितेपछि मात्रै थाहा हुन्छ ।

ब्रिटिस मेडिकल एसोसियसनद्वारा प्रकाशित स्वास्थ्य सम्बन्धी रिपोर्टअनुसार अत्याधुनिक जीवनशैली र तनावजन्य मनोदशाका कारण आज अनेकौँ मनोशारीरिक रोगहरु फैलिरहेका छन् । तीमध्ये मोटोपनको रोग एउटा खतरनाक विकृति हो । जति मानिसहरु हाम्रो जस्तो विकासशील देशमा यो रोगबाट पीडित छन्, त्यसको अनुपातमा तीन गुणा बढी मान्छे विकसित देशमा पीडित छन् । अमेरिका, क्यानडा, जर्मन, अष्ट्रेलियाजस्ता शीर्षस्थ राष्ट्रहरुको हालत यस्तो छ कि उमेर पुगेकाहरुमा त यो समस्या भयावह छँदैछ, सानै उमेरका बालबालिकाहरुमा समेत मोटोपनको महामारी द्रुत गतिमा फैलिरहेको छ ।

विकसित देशमा यो समस्या विशेष गरी फास्फुटड, जङ्कफुड, प्रशोधित खानपानको बाहुल्य र सुखसयलपूर्ण जिन्दगीका कारण बढेको हो । हाम्रो समाजमा पनि यी कारणहरु त लागु हुन्छन् नै, यसमाथि एउटा अर्काे तीतो कारण छ । त्यो हो, मूर्खतापूर्ण खानपान एवम् अतिमांसाहारी प्रवृत्ति । भोजभतेर, जन्ममरण, चाडपर्व, उत्सव र खानेपिउने मोज गर्ने मनोवृत्तिका शिकार भएका हुनाले आज हामीमध्ये समयअगावै कुरुप शरीर र कुरुप भुँडी लिएर हिँड्न विवश छौँ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः कान्छीको कि जेठीको

Next Post

पहाडी भू–भागमा चट्याङसहित बर्षाको सम्भावना

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

पहाडी भू–भागमा चट्याङसहित बर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In