• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण अफ्रिकाका १४ आप्रवासीको ट्युनिसियामा डुबेर बेपत्ता

by
२६ फाल्गुन २०७९,
0
पाल्पामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ट्युनिसियाको स्फ्याक्स सहरको तटीय क्षेत्रमा सब–सहारा अफ्रिकाका १४ आप्रवासीको डुबेर मृत्यु भएको तटरक्षक बलले बिहीबार जनाएको छ।

कोस्टगार्डको गस्ती टोलीले गएराति डुबेको डुङ्गाका विभिन्न उप–सहारा अफ्रिकी राष्ट्रियताका ५४ जनाको उद्धार गरेको छ र १४ जनाको मृत शरीर फेला पारेको छ, प्राधिकरणले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ट्युनिसियाका राष्ट्रपति काइस सैयदले गत महिना जातीय हिंसाको लहर चलेको र देशको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने ‘आपराधिक षडयन्त्र’को प्रतिनिधित्व गरेको आरोप लगाएपछि ट्युनिसियाका अश्वेत आप्रवासीले जातिवादी हिंसाको चाप बढेको गुनासो गरेका छन्।

सयौँ घरबारबिहीन भएका छन् र धेरैले आफ्नो दूतावासमा स्वदेश फिर्तीका लागि दर्ता गराएका छन्।

इटालीको लाम्पेडुसा टापुबाट एक सय ५० किलोमिटर (९० माइल) को दूरीमा रहेको ट्युनिसिया लामो समयदेखि अफ्रिकी युद्ध र गरिबीबाट भागेर युरोपमा राम्रो जीवन बिताउनका लागि एउटा मार्ग बनेको छ।

उत्तर अफ्रिकी मुलुकले अफ्रिकाका अन्य भागबाट लगभग २१ हजार कागजातविहीन आप्रवासीहरूलाई आश्रय दिन्छ, जुन जनङ्ख्याको ०.२ प्रतिशतभन्दा कम हो।

रोमले गत फेब्रुअरीमा १८ हजार ट्युनिसियालीसहित ३२ हजारभन्दा बढी आप्रवासी ट्युनिसियाबाट इटाली पुगेको बताएको थियो।

युरोपेली सरकारहरू, विशेष गरी रोममा, देशलाई बहाव रोक्न दबाब दिएका छन्, र ट्युनिसियाली तटरक्षकले नियमितरूपमा आप्रवासीहरू बोक्ने डुङ्गाहरूलाई आफ्नो क्षेत्रीय जलक्षेत्रमा रोक्दछ, जुन विश्वको सबैभन्दा खतरनाक आप्रवासन मार्गको भाग हो।

लामो समयदेखि चलिरहेको सामाजिक–आर्थिक सङ्कटबाट थकित ट्युनिसियालीहरू आप्रवासी प्रवाहको ठूलो हिस्सा हो।

Previous Post

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

Next Post

भारत, अमेरिका रणनीतिक व्यापार वार्ता सुरु गर्न सहमत

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
आर्थिक

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
फिचर-ब्यानर

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

२२ असार २०८३,
Load More
Next Post
भारत, अमेरिका रणनीतिक व्यापार वार्ता सुरु गर्न सहमत

भारत, अमेरिका रणनीतिक व्यापार वार्ता सुरु गर्न सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In