• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश वर्षमा पनि बनेन मनाङमा पुल

    दश वर्षमा पनि बनेन मनाङमा पुल

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनको आणविक प्लान्टमा रुसको आक्रमण, फ्रान्सको चासो

by
२६ फाल्गुन २०७९,
0
युक्रेनको आणविक प्लान्टमा रुसको आक्रमण, फ्रान्सको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ ।

फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेले भने, ‘फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।’ युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ र पूलहरू चिसो गर्न पानी परिचालित गर्ने पम्पहरू सञ्चालन गर्न बिजुली आवश्यक छ ।

देशभरका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रूसी आक्रमणको नयाँ लहर चलिरहेका बेला यो अवरोध आएको हो । युक्रेनी आणविक ऊर्जा अपरेटर इनर्गोएटमका अनुसार यो प्लान्ट जेनेरेटरबाट सञ्चालित छ, जसले १० दिनको लागि सुविधाको ऊर्जा आवश्यकता पूरा गर्न सक्छ ।

संयुक्त राष्ट्रसंघीय आणविक निकायका प्रमुखले बिहीबार नै उक्त स्थानमा पटक–पटक विद्युत् कटौती हुन सक्ने चेतावनी दिएका थिए । आईएईएका प्रमुख राफेल ग्रोसीले रूसले एक वर्षअघि कब्जा गरेयता छैटौं पटक र नोभेम्बर यता पहिलो पटक जपोरिजिया विद्युत् ग्रिडबाट काटिएको बताए ।

ग्रोसीले कीभ र मस्कोसँग प्लान्टको वरिपरि एक सुरक्षा क्षेत्र स्थापना गर्न प्रयास गर्न धेरै महिनादेखि परामर्श गरिरहेका छन्, तर वार्ता रोकिएको देखिन्छ । फ्रान्सले विशेष गरी स्टेशनको वरिपरि सुरक्षा क्षेत्र स्थापना गर्ने दिशामा युक्रेनमा आणविक सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आईएईएको कार्यलाई समर्थन जारी राख्ने उनले बताए । एजेन्सी

Previous Post

नेपाल प्रहरीका ५ डिआइजीलाई एआइजी बनाउन सिफारिस (सूचीसहित)

Next Post

प्रचण्डको मुद्दामा अन्तरिम आदेश भएन, कारण देखाउ आदेश जारी

सम्बन्धित खबर

दश वर्षमा पनि बनेन मनाङमा पुल
आर्थिक

दश वर्षमा पनि बनेन मनाङमा पुल

३ भदौ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

३ भदौ २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
Load More
Next Post
प्रचण्डको मुद्दामा अन्तरिम आदेश भएन, कारण देखाउ आदेश जारी

प्रचण्डको मुद्दामा अन्तरिम आदेश भएन, कारण देखाउ आदेश जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In