• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश वर्षमा पनि बनेन मनाङमा पुल

    दश वर्षमा पनि बनेन मनाङमा पुल

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ भदौ २०८३,
0
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ । बढ्दो क्षेत्रीय सुरक्षा चुनौतीबीच जापान र अस्ट्रेलियाले रक्षा सहकार्य थप विस्तार गर्ने सहमति गरेसँगै यस्तो परीक्षणको तयारी अघि बढाइएको हो ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार क्यानबेरामा भएको भेटवार्तापछि अस्ट्रेलियाली सैन्य परीक्षण क्षेत्रमा जापानी मिसाइल परीक्षणका लागि व्यवस्था मिलाउने बताउनुभएको हो ।

मन्त्री मार्लेसले आगामी दशकमा जापानलाई अस्ट्रेलियाका मिसाइल परीक्षण क्षेत्र प्रयोग गर्न सहज हुने गरी दुवै देशबीच थप व्यवस्थित र उन्नत सहकार्य विकास गरिने बताउनुभयो । उहाँले अस्ट्रेलियाले जापानलाई विभिन्न क्षेत्रमा रणनीतिक गहिराइ प्रदान गर्न सक्ने र त्यसमा अस्ट्रेलियाली परीक्षण क्षेत्रको प्रयोग पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

जापानी मन्त्री कोइजुमीले अस्ट्रेलियामा जापानको सेल्फ डिफेन्स फोर्सले हाइपरसोनिकलगायत लामो दूरीका स्ट्यान्डअफ मिसाइल परीक्षण गर्न सके त्यसलाई अभूतपूर्व विकासका रूपमा लिइने बताउनुभयो । उहाँले यस्तो परीक्षण सम्भव बनाउने उद्देश्यले दुई देशबीचको छलफललाई तीव्रता दिने बताउनुभयो ।

जापान र अस्ट्रेलियाले चीनको बढ्दो सैन्य प्रभावलाई ध्यानमा राख्दै पछिल्ला वर्षमा रक्षा सहकार्य विस्तार गर्दै आएका छन् । अमेरिकाले पनि आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रलाई रक्षा खर्च बढाउन र सैन्य क्षमता सुदृढ गर्न आग्रह गर्दै आएको छ ।

दुई देशले गत वर्ष दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा ठूलो रक्षा निर्यात सम्झौतामा सहमति गरेका थिए । सम्झौताअनुसार अस्ट्रेलियाले आगामी १० वर्षमा जापानबाट स्टिल्थ फ्रिगेटको बेडा प्राप्त गर्न करिब १० अर्ब अस्ट्रेलियाली डलर खर्च गर्नेछ ।

मङ्गलबार दुवै रक्षामन्त्रीले नयाँ रक्षा सहकार्य परियोजनामा समेत सहमति जनाउनुभएको छ । अँध्यारोमा समेत शिकार गर्न सक्ने अस्ट्रेलियाली उल्लूको नामबाट ‘बुबुक’ नाम दिइएको परियोजनाअन्तर्गत सम्भावित खतरा पहिचान तथा सामना गर्न सह–विकसित लेजर प्रणालीको विकास गरिनेछ ।

मन्त्री मार्लेसका अनुसार परियोजनामा उन्नत लेजर प्रविधि विकास गरिनेछ र यसलाई स्थलयुद्धका सैन्य प्लेटफर्म तथा तटीय क्षेत्रमा प्रयोग गर्न सकिनेछ ।

हाइपरसोनिक मिसाइल परीक्षण तथा उन्नत लेजर प्रविधिमा सहकार्यले जापान र अस्ट्रेलियाबीचको रक्षा सम्बन्धलाई परम्परागत सैन्य अभ्यास र हतियार खरिदभन्दा अघि बढाउँदै संयुक्त अनुसन्धान, परीक्षण र प्रविधि विकासतर्फ लैजाने सङ्केत गरेको छ । चीनको बढ्दो सैन्य गतिविधि र इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा चुनौती बढिरहेका बेला दुई देशले आफ्नो रक्षा क्षमतालाई थप सुदृढ गर्न यस्तो सहकार्य अघि बढाएका हुन् ।

Previous Post

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

Next Post

आज मन्त्रिपरिषद् बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

दश वर्षमा पनि बनेन मनाङमा पुल
आर्थिक

दश वर्षमा पनि बनेन मनाङमा पुल

३ भदौ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
Load More
Next Post
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

आज मन्त्रिपरिषद् बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In