• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश वर्षमा पनि बनेन मनाङमा पुल

    दश वर्षमा पनि बनेन मनाङमा पुल

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गायिका समिक्षा अधिकारी भन्छिन्– बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने देखेँ

by
२५ फाल्गुन २०७९,
0
गायिका समिक्षा अधिकारी भन्छिन्– बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने देखेँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गायिका समिक्षा अधिकारीले बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने देखेको बताएकी छिन्। ११३औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा बुधबार साँझ सामाजिक सञ्जालमा शुभकामना लेख्दे उनले यस्तो बताएकी हुन।

उनले नारिका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु देखेको उल्लेख गरेकी छिन्। भनेकी छिन्, ‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओढेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे, नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुने, देखे।’

गायिका समिक्षाले साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान भनेर आग्रहसमेत गरेकी छिन्। उनले अगाडि भनेकी छिन्, ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस् र तिम्रो भाषणमा। ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्ण नारीहरुमा शुभकामना।’

Previous Post

सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

Next Post

बसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौं

सम्बन्धित खबर

दश वर्षमा पनि बनेन मनाङमा पुल
आर्थिक

दश वर्षमा पनि बनेन मनाङमा पुल

३ भदौ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

३ भदौ २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

३ भदौ २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

३ भदौ २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
Load More
Next Post
बसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौं

बसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौं

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In