• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षमाले क्रोध हर्दछ, प्रसन्नताले अहङ्कारलाई जित्छ र सन्तोषले लोभलाई जित्नु पर्छ –महावीर

by
२४ फाल्गुन २०७९,
0
क्रोधलाई शान्तिले र अभिमानलाई नम्रताले जित्नुपर्दछ – महाबीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महावीरका केही अमर वाणीहरुः

१) आत्माको त्यो शक्ति जसमा आत्मास्वरुपको अनन्त लाभ प्राप्त हुन्छ, उसलाई अनन्त लाभलब्धि भनिन्छ ।
२) क्रोधले प्रेम नष्ट गर्छ, मानले विनय नष्ट गर्छ, मायाले मैत्री नष्ट गर्छ र लोभले सबै थोक नष्ट गर्छ ।
३) क्षमाले क्रोध हर्दछ, प्रसन्नताले अहङ्कारलाई जित्छ र सन्तोषले लोभलाई जित्नु पर्छ ।
४) जो व्यक्ति सुत्छन्, जगत्मा तिनको सारभूत अर्थ नष्ट हुन्छ । अतः निरन्तर जागेर पूर्वार्जित अकर्मलाई नष्ट गर्नु ।
५) हे मनुष्य ! सदा जाग्रत रहू । जो जाग्दछ, उसको बुद्धि बढ्दछ । जो सुत्छ त्यो धन्य छैन । धन्य त्यो छ जो जागा रहन्छ ।
६) आत्माको शक्ति त्यो शक्ति हो, जसले आफ्नो अनन्त ऐश्वर्यलाई प्रतिक्षण भोग गर्छ, त्यसलाई अनन्त भोगालब्धि भनिन्छ ।
७) आत्माको आनन्दलाई प्रवाह रुपमा पुनः पुनः अनुभव हुनुलाई अनन्त उपभोगालब्धि भनिन्छ ।
८) तपस्वी ममत्व रहित, निरहङ्कारी, गौस्वको त्यागी तथा जङ्गम र स्थावर जीवकाप्रति समदृष्टि राख्दछ ।
९) तपस्वी लाभालाभमा, सुख दुःखमा, जीवन मृत्युमा, निन्दा र प्रशंसामा तथा मानापमाना समभाव राख्दछ ।
१०) धर्म उत्कृष्ट एवम् मङ्गलमय छ, अहिंसा, संयम र तपस्या यसका लक्षण हुन् । यसको मन सधैँ धर्ममा रमाउँछ उसलार्ई देवता पनि नमस्कार गर्दछन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

Next Post

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री दाहाल

सम्बन्धित खबर

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
Load More
Next Post
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In