• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संकटको डिलमा केन्याः खडेरीले लाखौँ पशुचौपाया सखाप

by
२२ फाल्गुन २०७९,
0
संकटको डिलमा केन्याः खडेरीले लाखौँ पशुचौपाया सखाप
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा संकट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो।

सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ।

सुख्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ। सन् २०२२ को छोटो वर्षाको कारण खराब अवस्था र लगातार चार बर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको एनडीएमएले जनाएको छ।

एजेन्सीका अनुसार सुख्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ, उच्च तापमानका कारण खराब भएको छ। क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध–शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिङ्ग (लगभग १५.६८ मिलियन अमेरिकी डलर) जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रतिक्रियाहरू बढाएको बताउनुभयो।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार केन्या ‘हर्न अफ अफ्रिका’ मा पर्ने क्षेत्रका देशहरूमध्ये एक हो। यहाँ करिब ३० वर्ष यताकै सबैभन्दा खराब खडेरीको समस्या देखिएको छ र ५० लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परेका छन्।

खडेरीले अफ्रिकाका अन्य दुई मुलुक सोमालिया र इथियोपिया पनि अत्यधिक प्रभावित भएका छन्।

Previous Post

प्रदेश प्रमुख गुरुङद्धारा होलीको शुभकामना

Next Post

फेवा नव वर्ष महोत्सव हुने

सम्बन्धित खबर

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव
फिचर-ब्यानर

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

५ जेष्ठ २०८२,
जीवन शैली

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

५ जेष्ठ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर

५ जेष्ठ २०८२,
हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना
अन्तर्राष्ट्रिय

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

५ जेष्ठ २०८२,
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
समाचार

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

५ जेष्ठ २०८२,
दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना
अन्तर्राष्ट्रिय

दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

५ जेष्ठ २०८२,
Load More
Next Post
पोखराको फेवातालमा डुंगा पल्टिँदा एक महिलाको मृत्यु

फेवा नव वर्ष महोत्सव हुने

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In