विधि
बूढीऔँला, बीच औँला र माइलीऔँलाको अगाडिको भाग–एक आपसमा छुने र चोरऔँला र कान्छीऔँला सीधा गरी मुद्रा चिकित्सा अवधिभर राख्नुपर्छ ।
लाभ
– यो भुद्रा दैनिक गर्नाले कब्जियत, ग्याष्ट्रिक तथा पेटका रोगहरु विस्तारै विस्तारै समाप्त हुँदै जान्छन् ।
– मृगौला, मधुमेह, पिसाब अवरोध हुने दाँतसम्बन्धी विभिन्न समस्या भएमा ती मुद्राले ती समस्याहरु नियमित अभ्यासपश्चात् हटाउँदछ ।
– पायल्स तथा हृदय रोगमा अत्यन्त लाभदायी हुन्छ तथा शरीरको विजातीय तत्वलाई बाहिर निकाल शरीरलाई स्वस्थ बनाउँछ ।
नोटः यो मुद्रा गरेपश्चात पिसाब समयसमयमा लाग्न थाल्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट