• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्दै

by
२१ फाल्गुन २०७९,
0
अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इम्फाल– संयुक्त राज्य अमेरिकाले मणिपुरमा ५० करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको छ । अमेरिकाले उक्त क्षेत्रमा लगानी गर्ने मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले बताएका छन् ।

अमेरिकाको एउटा कम्पनीले पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने औपचारिक आश्वासन दिएको मुख्यमन्त्री एन वीरेनले इम्फालको इबुधौ मार्जिङ पोलो कम्प्लेक्समा पत्रकारहरुलाई जानकारी दिएका छन् ।

मुख्यमन्त्री र अमेरिकी प्रतिनिधिहरूबीच भएको पछिल्लो वार्तामा यस्तो आश्वासन दिइएको मुख्यमन्त्रीले पत्रकारलाई बताएका छन् ।त्यसैगरी अर्जेन्टिना र पेरुका प्रतिनिधिले पनि प्रदेशबाट महिला स्वास्थ्यकर्मी पठाउन मणिपुर सरकारसँग सहयोग मागेका छन् ।

मुख्यमन्त्रीले मणिपुरका केही महिला नर्सहरू पनि हाल जापानमा सम्झौताअनुसार काम गरिरहेको बताए ।मुख्यमन्त्री एन वीरेनले अर्जेन्टिनाका प्रतिनिधिहरुले मणिपुर भारतको फुटबलमा पावरहाउस भएको भन्दै खुसी व्यक्त गरेको बताए ।

Previous Post

वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रको ब्रिफिङ, उच्चस्तरीय आयोग गठन गर्ने सरकारको आश्वासन

Next Post

कस्तो छ आज फागुन २२ गते सोमबारको राशिफल ?

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज फागुन २२ गते सोमबारको राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In