• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

होलीलाई सभ्य बनाउन उपत्यकामा मात्र ८ हजार बढी सुरक्षाकर्मी खटिदै !

by
२१ फाल्गुन २०७९,
0
होलीलाई सभ्य बनाउन उपत्यकामा मात्र ८ हजार बढी सुरक्षाकर्मी खटिदै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – रङहरुको पर्व होली पूर्णिमाको तयारी पूर्ण रुपमा सकिएको छ । बजारमा होलीका लागि आवश्यक पर्ने रङ, पिचकिरी, लोला लगायत अन्य होलिका सामाग्री बिक्रि वितरण पनि शुरु भईसकेको छ । विशेषगरि फागु पूर्णिमाको दिन मनाईने पर्व सोमवार काठमाडौं उपत्यका सहित पहाडि जिल्लामा मनाईदै छ ।

मंगलवार तराईका विभिन्न ठाउँमा मनाइने भएको छ । होलीको दिनमा मानिसहरुले एकअर्कामाथि विभिन्न रङ तथा लोला हानी सद्भाव व्यक्त गर्दै मनाउने गर्दछन् । विशेषगरि होली पर्वको धार्मिक महत्व रहि आएको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएको किंबदन्ती छ ।

तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ । त्यस बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तीकी प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । होली पहाडि र तराई क्षेत्रमा फरक फरक दिन मनाउने गरिन्छ । पहाडि क्षेत्रमा होलिका दहन गरेको दिनमा मनाउने र तराई क्षेत्रमा दहन भईसकेपछि मनाउने परम्परा रहेको हुँदा २ दिनसम्म होलि मनाउने गरिएको संस्कृतिविदको तर्क छ ।

होली विशेषगरी फागु पूर्णिमाको दिन मनाईने भएपनि चिर ठड्याईएको दिनदेखि औपचारिक रुपमा शुरु भएको मानिन्छ । काठमाडौंको हनुमानढोकामा गत सोमवार ३ तले चिर ठड्याएर होली पर्वको शुरुवात गरिएको थियो । बच्चा, किशोरकिशोरी र युवाअवस्थाका व्यक्तिहरुले आ–आफ्नै ढंगले होली पर्व मनाउने गर्छन् । साना बच्चाहरुले पिच्करी लगायत विभिन्न उपकरण प्रयोग गरेर होली पर्वलाई मनाउने गर्छन् भने युवा युवतीहरुले रङ्ग, लोला हानेर मनाउने गर्छन् ।

तर, होलीको समयमा कसैको ईच्छा विपरित रङ्ग दल्ने, लोला हान्ने, अण्डा लगायत फोहोर पानी छाप्ने कार्य गर्न भने प्रहरीले रोक लगाएको छ । होलीको दिनमा अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले काठमाडौं उपत्यकामा ८ हजार ५ सय प्रहरी खटाउने बताएको छ ।

होली पर्वलाई नेपाल तथा भारतमा उत्साहका साथ मनाउने गरिन्छ । यो समयमा पुरानो दुश्मनी विर्सेर मानिस एकअर्कासित सद्भाव साटासाट गर्ने गर्दछन् । तर, पछिल्लो समय होलीको नाममा विकृति भने फैलिएको देख्न पाईन्छ । यद्यपी होली पर्वलाई सभ्य रुपमा खेल्न सकियो र पराम्परागत रुपमा मनाउने हो भने संस्कृति बचाईराख्न मद्दत पुग्छ । यस्तै, पछिल्लो समय होलीको दिन गाइने गीत पनि हराउँदै गएकोमा संस्कृतिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

Previous Post

राष्ट्र बैंकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

Next Post

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In