• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः प्राकृतिक उपचारपद्धतिमा इमलीको प्रयोग

by
१९ फाल्गुन २०७९,
0
हेल्थ टिप्सः प्राकृतिक उपचारपद्धतिमा इमलीको प्रयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेदिक मतमा इमलीको पात रक्तविकार, सुन्निने रोग, आँखाका रोगहरु, कानका रोगहरु, सर्पले टोकेको उपचारमा प्रयोग गरिन्छ ।
बोक्रा— स्वादिष्ट अमिलो अग्निदीपक, रुचिकारक, वात, कफ र प्रमेहलाई नाश गर्ने गुणयुक्त छ ।
बीज– घाउ, खटिरा र प्रसवसम्बन्धी स्वास्थ्य समस्यामा लाभदायक छ ।
काँचो फल — अमिलो, अग्निदीपक, कब्जकारक, गरम प्रकृतिको आन्द्रामा सङ्कोच पैदा गर्ने, वातनिवारक, रक्तपित्त र रक्तलाई दूषित गर्ने गुणयुक्त छ ।
पाकेको फल मधुर, सारक, अमिलो, हृदयलाई शक्ति दिने, पाचन अवशोषण र मलनिष्काशनमा सहयोगी, कब्जनिवारक, कृमि (जुका) नाशक, घाउ र हड्डी ठोकिएकोमा लाभदायक ।
इमलीको फूल आँखाका रोगमा लाभदायक छ । रगत बग्ने बवासिरमा पनि यो लाभदायक छ ।
बीज : वीर्य–स्तम्भक, घाउमा पुल्टिस बाँध्न उपयोगी छ ।
पाकेको फल : आन्द्राहरुमा उत्तेजना नदिई सरल रुपमा दिसा सफा गराउने, हृदयलाई बल प्रदान गर्ने या भनौँ हृदयका लागि पोषक, पित्त, वमनलाई शान्त गर्ने, गलाको रोगमा फाइदा गर्ने, मूर्छा या बेहोसीमा फाइदा गर्ने र बराबर टाउको दुख्नेहरुलाई हितकर छ । यसले आमाशयलाई शक्ति दिनुका साथै प्रतीरक्षा प्रणालीलाई सशक्त बनाई सङ्क्रामक रोगबाट बचाउँछ ।

साभारः ‘आरोग्यको मूलबाटो’ पुस्तकबाट

Previous Post

नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ – विश्वेश्वरप्रसाद कोइराला

Next Post

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In