• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

नेपालका हाई स्कुल ग्र्याजुएट कुन देशको डिग्री लिन रुचाँउछन ? यस्तो छ सर्वेक्षण रिपोर्ट 

१८ फागुन २०७९,
0
नेपालका हाई स्कुल ग्र्याजुएट कुन देशको डिग्री लिन रुचाँउछन ? यस्तो छ सर्वेक्षण रिपोर्ट 
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अक्टोबर सन् २०२२ मा नेपाल राष्ट्र बैङ्कको डाटा अनुसार पछिल्ला २ महिनामा मात्र नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि १२ दशमलव ७६ बिलियन रुपैंया अर्थात् करिब करिब १३ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

यता शिक्षा मन्त्रालयको डाटाले पनि प्रतिदिन देश बाहिरिने बिधार्थीहरुको अभूतपूर्व सख्याँलाई देखाएको छ । यस अवस्थामा नेपाली विद्यार्थीहरू माझमा वैदेशिक अध्ययनका लागि कुन देशको डिग्रीले सर्वाधिक महत्त्व राख्दछ त भन्ने विषय लाई थप महत्त्व राख्दछ । यस विषयमा नेपालको सबैभन्दा ठुलो इ लर्निगं फ्यामीली स्याटसमले गरेको एउटा प्रारम्भिक अध्ययन यहाँ प्रस्तुत गर्न जाँदैछौं ।

अध्ययनका बारेमा 

डिजटल्ली गरिएको यस अध्ययनमा नेपालका ७ वटा मुख्य स्थानका ४९ जना हाइस्क्ुल ग्राजुएटहरुले भाग लिएका थिए । दमक, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज र धनगढीका ग्राजुअटहरुको प्रतिक्रियाका आधारमा यस सर्वेक्षण तयार गरिएको हो ।

केही डाटाहरू

अबको अध्ययनका लागि विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमा नै गर्ने सोचमा हुनुहुन्छ ?

६१ प्रतिशत विद्यार्थीहरूले विदेश जाने सोच बनाएकोमा बाँकी ३९ प्रतिशत विद्यार्थीहरू नेपालमा नै अध्ययन गर्ने बताइरहँदा यस सर्वेक्षणमा नेपालमै पढ्ने भन्ने बताएका बिधार्थीहरुलाई पून प्रश्न गरिएको थियो ।

नेपालमा पढ्ने विकल्प रोजेका हाई स्कुल ग्राजुएटहरुलाई किन नेपालमा पढ्ने निर्णय लिएको भनी प्रतिप्रश्न गरिएकोमा निम्न उत्तरहरू पाइयो ।

नेपालमा नै पढ्ने निर्णय लिएका अधिकांश बिधार्थीहरुको रोजाई चाहिँ नेपालमा नै बिश्वस्तरीय डिग्री दिइरहेका कलेजहरूमा अध्ययन गर्ने रहेको पाइयो । यसका साथै १९ प्रतिशत विद्यार्थीहरूले अन्य छनोट गरे आर्थिक अवस्था र पहुँचको कुरा गरेका थिए ।

विदेशमा पढ्न चाहने ग्राजुएटहरुलाई कुन वैदेशिक डिग्री लिन चाहनुहुन्छ भन्ने प्रश्नमा चाहिँ निम्न अनुसारको उत्तर पाइयो । यस प्रश्नमा पिआर या जागिर पाउने कुरामा पूर्वाग्रह नराखीकन केवल डिग्रीको मुल्याकंन र बिश्वबजारमा ती डिग्रीको महत्त्वका आधारमा उत्तर दिइन सुझाव दिइएको थियो ।

यस डाटा हेर्दा नेपाली बिधार्थीहरुको मुख्य रोजाइमा अमेरिका, बेलायत, इयूका देशहरू र अस्ट्रेलिया बढी रहेको पाइन्छ । अन्य मा छनोट गरेर केही अरू देशहरू जस्तै बगंलादेश र युएई पनि केही अप्सनहरू टाइप भएको पाइए पनि सर्वाधिक धेरै छनौटमा रहेका देशहरू माथिको सूचीले स्पष्ट पारेको छ । अमेरिकाका विश्वविद्यालय र डिग्रीहरू पश्चात् नेपाली बिधार्थीहरुको सर्वाधिक छनोटमा पर्ने गन्तव्यका रूपमा बेलायत पनि रहेको पाइयो ।

नेपाली श्रोत साधन र जनशक्ति वैदेशिक शिक्षाको लागि यसरी विदेश गइरहँदा नेपालमा नै बिश्वस्तरीय डिग्री र शिक्षा प्रदान गरेर यी श्रोत साधन र जनशक्ति नेपालमा नै राख्न विशेष कदम चाल्नुपर्ने आवश्यकता एकातर्फ छँदै छ । अर्कोतर्फ नेपालमा नै बिश्वस्तरीय कलेजहरूको स्थापना र भएकाहरूलाई प्रवर्धन गर्दै अगाडि बढ्नुपर्ने पनि देखिन्छ ।

अघिल्लो समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

अर्को समाचार

बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

बलिउडकी अभिनेत्री मौनी रायको झकास लुक्स (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन