• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

योगः गोमुखासन योगाबाट हुने लाभ

by
१८ फाल्गुन २०७९,
0
योगः गोमुखासन योगाबाट हुने लाभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गो भन्नाले गाई भन्ने बुझिन्छ । यस आसन गर्दा गाईको मुख जस्तो आकृति आउने भएकोले यसलाई गोमुखासन भनिन्छ । यो आसन दायाँ र बायाँ दुवैतर्फ गर्नुपर्छ ।
विधि
– दण्डासनमा बसेर बायाँ खुट्टालाई मोडेर कुर्कुच्चालाई दाहिने नितम्बको नजिक राख्ने अथवा कुर्कुच्चामा पनि बस्न सकिन्छ ।
– दायाँ खुट्टालाई मोडेर बायाँ खुट्टाको माथि यस प्रकार राख्ने कि दुईवटा घुँडा एक अर्कामा स्पर्श गर्ने हुनुपर्छ ।
– दायाँ हातलाई माथि उठाएर ढाडतिर लग्ने तथा बायाँ हातलाई ढाडको तलबाट (पछाडिबाट) ल्याएर दायाँ हातलाई पक्डिने । गर्धन र कम्मर सीधा होस् ।
– एकतर्फबाट लगभग एक मिनेटसम्म गरेर अर्काेतर्फबाट पनि त्यस प्रकार नै गर्ने ।
लाभ
– अण्डकोष र आन्द्राका रोगहरुको अवस्थामा निकै लाभदायक छ ।
– धातुरोग, बहुमूत्र, स्त्रीरोगमा लाभकारी छ ।
– कलेजो, मृगौला र वक्षस्थललाई बल दिन्छ ।
– सन्धिवात गठियावातमा लाभकारी छ ।

नोटः गर्भावस्थाको अन्तिम महिना, जीर्ण रोगिले, कुनै अप्रेशन गरेको एक वर्षसम्म यो आसन गर्नु हुँदैन ।

साभारः ‘योगतन्त्र’ पुस्तकबाट

Previous Post

विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै

Next Post

पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा क–कसलाई खटायो ?

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा क–कसलाई खटायो ?

पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा क–कसलाई खटायो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In