• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको नीति तथा कार्यक्रम अलपत्र

by
१७ फाल्गुन २०७९,
0
सरकारको नीति तथा कार्यक्रम अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले लगायतका दल बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले डेढ महिना अघि सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम अलपत्र परेको छ । अहिले राष्ट्रपति चुनावका लागि बनेको गठबन्धनमा सहभागी आठ दल नै सरकारमा सहभागी भएपछि साझा कार्यक्रम पनि परिमार्जन हुने भएको छ ।

पुस १० मा गठित यस सरकारले पुस २५ मा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो । नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नाममा सार्वजनिक गरिएको कार्यक्रमको २१ बुँदामा संविधान कार्यान्वयन र संघीयता मजबुत बनाउने भन्दा पनि तत्कालीन जनसरोकारका विषयलाई प्राथमिकता दिइएको थियो । तर अहिले सत्ता समीकरण फेरिएसँगै यो नीति तथा कार्यक्रम अलपत्र परेको हो ।

राष्ट्रपति चुनावका लागि गठबन्धन गरेका ८ दलले नै अब सरकारमा सहभागी हुने तयारी गरेकाले उनीहरूका विचार नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने दबाब प्रधानमन्त्रीलाई छ । त्यसो त नेपाली कांग्रेसले मात्र होइन, साझा कार्यक्रमको मस्यौदा बनाउनै सहभागी जनता समाजवादी पार्टीले पनि अब नयाँ कार्यक्रम ल्याउनुपर्ने बताउन थालेको छ ।

दाहाल नेतृत्वको सरकारले पुस २५ मा सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचनागत सुधार, लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणलगायतका २१ बुँदा समेटिएका थिए । त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयगत कार्य योजना समेत बनाएर एकीकृत रूपसमेत दिइएको थियो ।

Previous Post

चुट्किलाः वरिपरि त कोही छैन त ?

Next Post

हेल्थ टिप्सः पानी पिउन नजान्दा खतर्नाक सावित पनि हुनसक्छ

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
स्वस्थ शरीरका लागि पानी कसरी पिउने ?

हेल्थ टिप्सः पानी पिउन नजान्दा खतर्नाक सावित पनि हुनसक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In