• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कलात्मक हात हुनेहरुको जीवन कस्तो हुन्छ ?

by
११ फाल्गुन २०७९,
0
प्रारम्भिक हात हुनेहरुको जीवन कस्तो हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यो हात हेर्नमा जति सुन्दर हुन्छ, त्यति नै जीवनमा असफल हुन्छन् । पलायनवादी व्यक्ति, असफलप्रेमी, बिग्रिगएका राजकुमार आदि यसै वर्गका व्यक्ति हुन्छन् । यस्ता हात हेर्नमा ज्यादै सुन्दर हुन्छ । यो लामो आकर्षक तथा अत्याधिक कोमल हुन्छ ।

पुरुषको हात स्पर्श गर्दा यस्तो लाग्दछ कि मानौँ कुनै सुन्दर स्त्रिको हात हो । नङ लामो र बदामे रङको हुन्छ । हातमा सबैभन्दा सुन्दर किसिमको हात यसै वर्गको हात हुन्छ । यो हात वास्तवमा नै अद्वितीय सुन्दर हुन्छ, तर जीवन त्यति नै कलहपूर्ण हुन्छ । यस्ता व्यक्ति सौन्दर्यप्रेमी, अनगलप्रिय, शौखिन प्रवृत्ति भएको, कलाकार, सङ्गीतकार तथा साहित्यप्रेमी हुन्छन् । यस्ता व्यक्तिले विलासितापूर्ण जीवन जिउने प्रवृत्ति राख्दछन् । यस्ता व्यक्तिलाई पूर्ण रुपले अकर्मण्य व्यक्ति भन्न सकिन्छ । यस्ता व्यक्ति भावना प्रधान हुन्छन् ।

एउटा असफलता प्राप्त भएको खण्डमा दोस्रोको खोजमा निस्कन्छन् । यिनीहरु आर्थिक क्षेत्रमा त असफल नै रहन्छन्, दाम्पत्य जीवनमा पनि असफल रहन्छन् । सधैँ व्यावहारिक जीवनमा पनि असफल नै रहन्छन् । यिनीहरु हेर्नमा सुशील, नम्र, शान्तिप्रिय तथा मृदुभाषि लाग्दछन्, जब कि ज्यादै नै लापरबाही तथा सङ्कुचित विचारधारा भएका हुन्छन् । यिनीहरुमध्ये कतिपयले कलाको माध्यमले धन एवं कीर्ति हासिल गर्नमा सफल हुन्छन् ।

साभारः ‘हस्तरेखा’ पुस्तकबाट

Previous Post

चुट्किलाः टाउको हल्लाउँदै भन्यो

Next Post

एमाले अध्यक्ष ओलीलाई एक्ल्याउने प्रयास

सम्बन्धित खबर

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
आवाज

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

एमाले अध्यक्ष ओलीलाई एक्ल्याउने प्रयास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In