• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा बाढी र मृत्युको थप जोखिम

by
३ अशोज २०७९,
0
बाढीका कारण घाइते भएका ९० हजार बढीको उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । जलवायु परिवर्तनका कारण आएको असामान्य रूपमा भारी मुसलधारे वर्षाले देशको एक तिहाइ भाग डुबानमा परेको र १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएपछि पाकिस्तानले ताजा बाढी र थप मृत्युको जोखिम सामना गरिरहेको छ ।

कतिपय क्षेत्रमा पानी कम हुन थाले पनि छिमेकी भारतका केही भागमा भारी वर्षाले पाकिस्तानका प्रमुख नदीहरू बग्न सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले थप सम्पत्ति र जीवनको क्षतिबाट बच्न पाकिस्तानका केही क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्न सुझाव दिएको छ । पाकिस्तान एक दशकपछिकै ठूलो बाढीको चपेटामा परेको छ । विनाशकारी बाढीले क्षति पु¥याउँदा लाखौँ मानिस विस्थापित छन् ।

बाढीले झन्डै साढे ३ करोड पाकिस्तानी प्रभावित भएका छन् । बाढीबाट १० अर्ब डलरबराबरको क्षति भएका अनुमान छ । पहिले नै आर्थिक संकटमा परेको देशका लागि यसको प्रभाव थप विनाशकारी सावित भएको छ । बाढीले ठूलो असर गरेपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने क्रम बढ्दो छ ।

पाकिस्तानमा अहिले आएको विनाशकारी बाढी र त्यसले देशमा पु¥याएको क्षतिलाई विज्ञहरूले जलवायु परिवर्तनको परिणामसँग जोडेका छन् ।

दक्षिण एसियाका अन्य देशजस्तै पाकिस्तान पनि मनसुन र वर्षाका लागि अभ्यस्त छ । म्यासाचुसेट्सको वुडवेल क्लाइमेट रिसर्च सेन्टरका जलवायु वैज्ञानिक जेनिफर फ्रान्सिसका अनुसार जलवायु परिवर्तनले चरम वर्षा भएको हो ।

पाकिस्तान जलवायु परिवर्तनका दृष्टिले विश्वका जोखिम देशहरूमध्ये एक हो । वर्षा, गर्मी र पग्लिने हिमनदी सबै जलवायु परिवर्तनका कारक हुन्, जसबारे वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् ।

Previous Post

अफगानिस्तानमा टिकटक प्रयोगमा प्रतिवन्ध

Next Post

यी हुन् गणतन्त्र दिवसमा राष्ट्रपतिबाट पदक पाउने कलाकार

सम्बन्धित खबर

नारायणीको जलसतह हालसम्मकै उच्च
समाचार

नारायणीको जलसतह हालसम्मकै उच्च

११ अशोज २०८३,
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
फिचर-ब्यानर

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

११ अशोज २०८३,
हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता
फिचर-ब्यानर

हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता

११ अशोज २०८३,
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
Load More
Next Post
यी हुन् गणतन्त्र दिवसमा राष्ट्रपतिबाट पदक पाउने कलाकार

यी हुन् गणतन्त्र दिवसमा राष्ट्रपतिबाट पदक पाउने कलाकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In