• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिका लागि ‘राष्ट्रिय सहमति’ नै दाहालको अडान

by
७ फाल्गुन २०७९,
0
राष्ट्रपतिमा किन खोजिँदै छ स्वतन्त्र व्यक्ति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि अब एक हप्ताको समय पनि छैन । तर, दलहरुबीचमा कुनै सहमति हुन सकेको छैन ।

नेकपा एमालेले सरकार गठनकै बेला राष्ट्रपतिका विषयमा गठबन्धन दलहरुबीच सहमति भइसकेको दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिका आधारमा राष्ट्रपति छान्ने भन्दै समानान्तर छलफल गरिरहेका छन् । दाहालले भन्ने गरेको राष्ट्रिय सहमतिलाई टेकेर नेपाली कांग्रेस आफ्नो पक्षमा माहौल बनाउन लागिरहेको छ ।

राष्ट्रपतिका विषयमा दलहरुबीच सहमति बन्न नसकिरहेका बेला गत मंगलबार पार्टी निकट अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जे पनि हुन सक्ने भन्दै असमझदारी बढेको संकेत गरेका थिए ।

ओलीले गठबन्धनप्रति नै आशंका व्यक्त गरिरहे पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटघाटमा कमी आएको छैन । पछिल्ला दिनमा दुई नेताबीच कयौँ पटक राष्ट्रपतिकै विषयमा छलफल भएको छ । योसँगै प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि निरन्तर सम्पर्क गरिरहेका छन् । यसले राष्ट्रपतिमा ओलीसँगका विकल्प साँघुरिएका छन् ।

गठबन्धन जोगाएर अगाडि बढ्ने हो भने दाहालले प्रस्ताव गरेको पात्रलाई नै समर्थन गर्नुपर्ने बाध्यता ओलीमा हुन सक्छ ।
पहिलो र सजिलो विकल्प भनेको एमालेभित्रैबाट ओलीले रोजेको पात्रमा सहमति जुटाउने नै हो । तर त्यसका लागि परिस्थिति बिग्रिँदो छ । दोस्रो विकल्प एमालेभन्दा बाहिरबाट भए पनि ओलीले अगाडि सारेको पात्रमा सहमति जुटाउनु हो । प्रधानमन्त्री दाहालले भन्ने गरेको सहमति त्यसमा हुन सक्नेछ । त्यो नभएमा सत्ता गठबन्धन परिवर्तन भएर राजनीति नै अर्कोतर्फ लाग्न सक्छ ।

त्यस्तो अवस्थामा गठबन्धन जोगाएर अगाडि बढ्न प्रधानमन्त्री दाहालले प्रस्ताव गरेको पात्रलाई नै समर्थन गर्नुपर्ने बाध्यता ओलीमा हुन सक्छ । तर, एमाले नेताहरू भने सहमति भइसकेकाले दायाँ–बायाँ नहुने बताउँछन् ।

निरन्तर छलफलमा रहे पनि एमालेलाई राष्ट्रपति दिने पक्षमा माओवादी केन्द्र देखिँदैन । सबैलाई मान्य हुने व्यक्ति मात्रै राष्ट्रपति बनाउने निर्णय नै भइसकेको माओवादी नेताहरू बताउँछन् ।

गठबन्धन दलबीच मनमुटाब बढ्दै जाँदा विपक्षी कांग्रेस भने हौसिएको छ । माओवादीका केही नेताको समेत आश्वासन पाउन थालेपछि कांग्रेस राष्ट्रपति आफ्नो हातमा पर्नेमा ढुक्क जस्तै देखिन्छ ।

मनोनयनको दिन नजिकिँदै जाँदा राष्ट्रपतिको विषय झन् पेचिलो हुँदै गएको छ । यसले तत्काल स्पष्ट खाका पहिल्याउन नसके राजनीतिक समीकरण नै परिवर्तन नहोला भन्न सकिँदैन ।

Previous Post

कस्तो छ आज फागुन ७ गते आइतबारको राशिफल ?

Next Post

चुट्किलाः जवाफ नफर्काउनु

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः जवाफ नफर्काउनु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In