• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

by
५ फाल्गुन २०७९,
0
गठबन्धनले जिते देशमा स्थिरता र विकास हुन्छ : नारायणकाजी श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिपायल । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्ने उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीजस्तै राष्ट्रपतिका लागि पनि राष्ट्रिय सहमति भयो भने मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढङ्गबाट अगाडि बढ्छ ।’

नेपाल चेम्बर अफ कमर्सले दिपायलमा आयोजना गरेको तेस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले ऐतिहासिक समर्थनका साथ यो सरकारलाई संसद्मा विश्वासको मत प्राप्त भएको भन्दै त्यस कुरालाई समेत सम्बोधन हुने गरी राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादी केन्द्र लागिरहेको प्रष्ट पारे ।

उनले वर्तमान सरकार लोकतन्त्र, सङ्घीयता र संविधानको रक्षा गर्न कटिबद्ध भएर लाग्ने बताउँदै राजनीतिक परिवर्तनबाट भएका उपलब्धिलाई मध्यनजर गर्दै सरकार आर्थिक समृद्धि तथा सुशासनतिर अघि बढ्ने जानकारी दिए । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सहमति र सहकार्य अपरिहार्य रहेकामा उनको जोड थियो ।

विकास निर्माणका आयोजना बोलपत्र भएर पनि समयमा काम सम्पन्न हुन नसकेकालाई आफूहरूले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘सकेसम्म बाँकी काम गराउने हाम्रो उद्देश्य हो, तर काम सम्पन्न गर्ने स्थिति छैन भने हामी टुलुटुलु हेरेर बस्ने छैनौँ, बोलपत्र गरेर वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी पुर्याउने काममा हामी छुट दिन सक्दैनौँ’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “कि तुरुन्तै काम गराउँछौँ कि त बोलपत्र रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।’

Previous Post

श्रीलंकाद्वारा दैनिक विद्युत् कटौती स्थगित

Next Post

आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी

आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In