• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

by
४ फाल्गुन २०७९,
0
आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ।

सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो।

नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो।

बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ।

आपराधिक गुप्तचर आयोगका अनुसार अस्ट्रेलियामा करिब दुई लाख ६० हजार अवैध हतियार छन्।

जुलाई २०२१ देखि जुन २०२२ सम्म हस्तान्तरण गरिएका हतियारमध्ये आठ हजार एक सय ४० थान राइफल, दुई हजार आठ सय ९६ थान बन्दुक र सात सय ८९ थान पेस्तोल छन्।

यसैबीच, अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले समुदायमा फैलिने हतियार त्रास घटाउन तथा आफ्ना नागरिकलाई सुरक्षित राख्न हतियार हस्तान्तरणको योजना प्रभावकारी भएको बताएका छन्।

Previous Post

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

Next Post

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छः अध्यक्ष यादव

सम्बन्धित खबर

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
आर्थिक

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

२ अशोज २०८३,
काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
Load More
Next Post
संविधान विपरीत जसपाको घोषणापत्र, के छ घोषणापत्रमा ?

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छः अध्यक्ष यादव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In