• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, २३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

    अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

    हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

    हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

    उत्पादन बढेपछि फूलको मूल्य घट्यो

    उत्पादन बढेपछि फूलको मूल्य घट्यो

    केराका बोट, आम्दानीको स्रोत

    केराका बोट, आम्दानीको स्रोत

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

    अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

    हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

    हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

    उत्पादन बढेपछि फूलको मूल्य घट्यो

    उत्पादन बढेपछि फूलको मूल्य घट्यो

    केराका बोट, आम्दानीको स्रोत

    केराका बोट, आम्दानीको स्रोत

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

गौमाताको पूजा गरि गाई तिहार मनाइदै, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८३,
0
गौमाताको पूजा गरि गाई तिहार मनाइदै, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले गाईलाई सम्पूर्ण देवीदेवताको निवास र साक्षात् लक्ष्मीका रूपमा लिइने भएकाले विधिपूर्वक पूजा गर्ने परम्परा रहेको बताए ।

उनले भने, ‘अब गाईको पूजा किन गर्ने भन्दाखेरि गाईमा सम्पूर्ण देवीदेवताहरूको निवास हुन्छ । गाई जुन घरमा पालन गरिन्छ, जहाँ गाईको कृपा हुन्छ, त्यहाँ साक्षात् लक्ष्मीको रूपमा गौमाता रहेकी हुन्छिन् । तसर्थ, गाईको पूजा अर्चना विधि–विधानपूर्वक गर्नुपर्दछ ।’

उनका अनुसार गाईलाई पृथ्वी माताका रूपमा समेत लिइन्छ । मानिसको पालनपोषणमा गाईले पु¥याउने योगदानका कारण दूध, दही, घिउदेखि गोबर र पञ्चगव्यसम्म धार्मिक तथा सांस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ ।

‘गाईलाई धर्ती माता पनि भनिन्छ । गुरुलाई धर्मको रूपमा लिइन्छ भने गाईलाई पृथ्वीको सहनशीलताको, सबैलाई पालनपोषण गर्ने रूपमा हामी लिन्छौँ । त्यही भएर गाईका हरेक कुराहरू प्रयोग गर्छौँ । गाईको दूध, दही, घिउ मात्रै होइन, घर लिपपोत गर्न गोबर र शुद्धताको लागि पञ्चगव्यरुपमा प्रयोग गर्छौ,’ उनले भने ।

ढकालले गाईको महत्त्व धार्मिक मान्यतामा मात्र सीमित नभई मानव जीवन र संस्कृतिसँग पनि जोडिएको बताए । गाईले मानिसलाई पालनपोषणमा सहयोग पु¥याउने भएकाले यसको संरक्षण र सम्मान आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘केवल हामी म खाऊँ, मै लाऊँ, सुखसयलमा मोजमस्ती गरौँ भनेर आफूमात्रै ममेत्व बन्दैनौँ । हामी हरेक एउटा चेतन पशुको पनि पूजा–अर्चना, वन्दना गर्दछौँ । हाम्रो सभ्यता हो, वेदले त्यही बताउँछ, हाम्रो धर्मले त्यही बताउँछ ।’

यस वर्ष तिथिको संयोगका कारण गाईपूजा र लक्ष्मीपूजाको दिनमा फरक परेको उपप्राध्यापक ढकालले बताए । सामान्यतया औँसीकै दिन बिहान गाईपूजा र बेलुका लक्ष्मीपूजा गर्ने चलन रहे पनि यस वर्ष तिथिअनुसार पूजा फरक दिनमा परेको उनको भनाइ छ ।

उनले लक्ष्मीपूजाको भोलिपल्ट सोमवती औँसी परेको उल्लेख गर्दै उक्त दिन मौन स्नान गर्दा लाखौँ गाई दान गरेसरह फल प्राप्त हुने धार्मिक मान्यता रहेको बताए ।

तिहारमा गाईको पूजा गर्नुले मानिस र पशुबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा संरक्षणको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहँदै आएको छ ।

अघिल्लो समाचार

आज देशभरको मौसम कस्तो रहला ?

अर्को समाचार

आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित
आवाज

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

२३ कात्तिक २०८३,
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
समाचार

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

२३ कात्तिक २०८३,
हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन
समाचार

हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

२३ कात्तिक २०८३,
उत्पादन बढेपछि फूलको मूल्य घट्यो
समाचार

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

२३ कात्तिक २०८३,
केराका बोट, आम्दानीको स्रोत
समाचार

केराका बोट, आम्दानीको स्रोत

२३ कात्तिक २०८३,
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
समाचार

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

२३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

२३ कात्तिक २०८३,
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

२३ कात्तिक २०८३,
हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

२३ कात्तिक २०८३,
उत्पादन बढेपछि फूलको मूल्य घट्यो

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

२३ कात्तिक २०८३,
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

२३ कात्तिक २०८३,
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

२३ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन