• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ कात्तिक २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा नै काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्धमा भने खटपटि देखिन्छ।

मिथुन : आम्दानीका स्रोतहरु भेटिनेछन् । मानसम्मान प्राप्त हुने दिन छ । साथीभाइसँगको भेटले नयाँ योजना तय हुन सक्छ । आज पारिवारिक मेलमिलाप हुनेछ । मन मिल्ने साथीको महत्वपूर्ण साथ मिल्ने छ ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा गरेको लगानी अनुसार महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ । आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने देखिन्छ। स्वादेशमा रोजगारीको विकल्प फेला पर्नेछन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ र सहयोग मिल्नेछ। प्रियजनले साथ दिँदा मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

तुला : दिन सामान्य छ। आफूले थालेका काम अधुरा भएकाले मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको एकल यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सचेत बनेर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। आज कतै शुभ काममा सहभागी हुने योग छ । गोपनीयता कायम गर्नुपर्ने दिन छ । शिक्षामा समय बिताएमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : हरेक क्षेत्रमा काम गर्दा आज जोगिएर काम गर्नुपर्ने दिन छ। काममा अवरोध सिर्जना हुनेछ। परिवारमा मनमुटावको जोखिम छ। काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : दिन सामान्य छ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। इज्जत बढ्नेछ। अपरिचित व्यक्तिले तपाईंलाई राम्रो सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने मनमुटावको जोखिम छ। कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

अघिल्लो समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

अर्को समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति
समाचार

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो
समाचार

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज
समाचार

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?
समाचार

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बेमौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

१२ कात्तिक २०८३,
तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कात्तिक २०८३,
अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

अछाममा रणनीतिक सडकको ठेक्का तोडियो

१२ कात्तिक २०८३,
काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

१२ कात्तिक २०८३,
कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

कालीगण्डकीको बाढी विपद् कि मानवीय लापरबाही ?

१२ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१२ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन