• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    गोरखामा बुढीगण्डकीको वितण्डाः बजार बगायो

    गोरखामा बुढीगण्डकीको वितण्डाः बजार बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२५ अशोज २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक भ्रमणको योग छ। आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ।

कन्या : आम्दानी बढ्नेछ छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछन्। पठनपाठनमा रुची बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने दिन छ। परिवारले राम्रो साथ र सहयोग मिल्नेछ।

वृश्चिक : खर्च बढ्नेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्ने छ ।

धनु : आज यात्रा तय हुनेछ । राज्यको तर्फबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ । परीक्षा लेखेकाे भए नतिजा राम्रो आउने छ ।

मकर : आज तपाईंले सोचेका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ। महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । मिहिनेतको फल प्राप्त हुँदा मन शान्त बन्‍नेछ ।

कुम्भ :सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ । साथीकाे साथमा गरेको काम सफल बन्ने योग छ ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। काम गर्नु अगाडि सल्लाह गर्नु पर्ने समय छ । कसैकाे विश्वास तत्काल गर्नु भन्दा अगाडि तीन पटक सोच्नु ठिक हुनेछ ।

Previous Post

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
समाचार

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
समाचार

दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

२५ अशोज २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
समाचार

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

२५ अशोज २०८३,
गोरखामा बुढीगण्डकीको वितण्डाः बजार बगायो
समाचार

गोरखामा बुढीगण्डकीको वितण्डाः बजार बगायो

२५ अशोज २०८३,
Load More
Next Post
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In