• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राष्ट्रपतिमा किन खोजिँदै छ स्वतन्त्र व्यक्ति ?

by
१ फाल्गुन २०७९,
0
राष्ट्रपतिमा किन खोजिँदै छ स्वतन्त्र व्यक्ति ?
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजनीतिक दलहरुले राष्ट्रपतिको भावी उम्मेदवारबारे मुख खोलेका छैनन् । नेकपा एमालेले दलभित्रबाट उम्मेदवार बनाउने बताइरहँदा नेकपा माओवादी केन्द्र भने सर्वस्वीकार्य व्यक्तिलाई उम्मेदवार बनाउन इच्छुक देखिएको छ ।

गणतन्त्र आएको १६ वर्षमा नेपालले दुईजना राष्ट्रपति पायो । कांग्रेसका रामवरण यादव र एमालेकी विद्यादेवी भण्डारी । यी दुवै राष्ट्रपति आफ्नो कार्यकालमा दलीय निर्णयका अगाडि नतमस्तक भएको आरोप लाग्ने गरेको छ । राष्ट्रपति संस्थामाथि दलको स्वार्थ हाबी भएको कैयन् नजिर देखाउँदै अहिले राजनीतिक दलहरुले नै दलभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाउने बताउन थालेका छन् ।

दुवै राष्ट्रपति आफ्नो कार्यकालमा दलीय निर्णयका अगाडि नतमस्तक भएको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने बताइसकेका छन् । संविधानको संरक्षक भनिने राष्ट्रपतिले निर्णायक अवस्थामा दलको इशारामा निर्णय गरेको घटना दोहोरिन नदिन परिपक्व उम्मेदवार चयन गर्न नागरिक समाजका अगुवाको सुझाव छ ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्त कटवाललाई त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेको घटनामा तत्कालीन राष्ट्रपति रामवरण यादव प्रधानमन्त्रीको निर्णयविरुद्ध उभिएका थिए । त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णयमा हस्ताक्षर गरेकी थिइन् । तर, संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयकलाई भने रोकेर राखेकी थिइन् । दलको रिमोटमा चल्ने व्यक्ति राष्ट्रपति बन्दा फेरि यस्ता घटना दोहोरिन सक्ने कतिपयको आंकलन छ । तर हरेक पेसा, व्यवसायमा भ्रातृ संगठन खोलेका दलहरुले स्वतन्त्र र निष्पक्ष छवि भएका व्यक्ति पाउलान् त रु प्रश्न उठेको छ ।

विद्यालय व्यवस्थापन समितिको चुनावमा समेत दलीय भागबन्डा खोजेर आफ्ना कार्यकर्तालाई जिताउन मरिहत्ते गर्ने राजनीतिक दलहरु राष्ट्रपतिजस्तो महत्त्वपूर्ण पदमा आफ्ना नेताका सट्टा स्वतन्त्र छवि भएका कसैलाई ल्याउन सहमत होलान् त रु यो प्रश्न अझै केही दिन बहसकै विषय बन्ने देखिएको छ ।

Previous Post

अज्ञानबाट क्रोध उत्पन्न हुन्छ र अहङ्कारबाट बढ्छ – महाकवि कालिदास

Next Post

चुट्किलाः झ्याल–ढोका किन बन्द ?

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः झ्याल–ढोका किन बन्द ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In