• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

    डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

metakhabar by metakhabar
२३ अशोज २०८३,
0
कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली। कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दशवटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गर्ने भएको हो ।

सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आमनागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना, २०८३ तयार गरिएको छ ।

यही असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि उक्त योजना लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालयसमेत गरी पाँच हजार ३१४ प्रहरी खटाइनेछ । त्यसमा मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुतप्रतिकार्य टोली ६०, पैदल गस्ती १४८, लामो तथा छोटो दूरीका गस्ती २०४ हुनेछन् ।”

त्यस्तै, विशेष, नियमित तथा आकस्मिक चेकिङ ६७, ट्र«ाफिकसहितको संयुक्त चेकिङ ४७, महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलमा ३८, यात्रु तथा नागरिक सहायता कक्ष ३७, बैंक तथा वित्तीय सङ्घसंस्था, सुरक्षा तथा बजार अनुगमन ३१, विशिष्ट व्यक्तिको सुरुक्षा १०, माइकिङ प्रचारप्रसार ३४ र अन्य ड्युटी गरी ४९४ स्थानमा प्रहरी परिचालित हुने प्रहरी नायब महानिरीक्षक सापकोटाले बताउनुभयो ।

उहाँले चाडपर्वका नाममा हुनसक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गरी नागरिकले सुरक्षित र हर्षोल्लाससाथ चाडपर्व मनाउने वातावरण सृजना गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

सार्वजनिकस्थल, मेलापर्वमा हुने झैझगडा, हुलदङ्गा, बजारको कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, ठगीका घटनालाई पूर्ण रूपले नियन्त्रण गर्ने र सवारी दुर्घटनालाई न्यूनीकरण गरिने उहाँको भनाइ छ ।

Previous Post

डोको बुन्दै, सीप सिकाउँदै

Next Post

‘लमजुङ दरबार’सँगै बाँचेको माया

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
डोको बुन्दै, सीप सिकाउँदै
समाचार

डोको बुन्दै, सीप सिकाउँदै

२३ अशोज २०८३,
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने
समाचार

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने

२३ अशोज २०८३,
Load More
Next Post
‘लमजुङ दरबार’सँगै बाँचेको माया

‘लमजुङ दरबार’सँगै बाँचेको माया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In