• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ अशोज २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। काममा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने योग छ। पठनपाठनमा रुची बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। श्रमको मूल्य मिल्ने छ ।

वृष : बोलीको प्रभावले काम बन्ने छ। धन लाभ हुनेछ। स्वास्थ्यमा भने गढबढी देखिनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : शुभ दिन रहेको छ । आँटेका काम बन्नेछन् । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा कम बोलेर काम धेरै गर्नु राम्रो हुनेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सानो कुराले मन तरंगित हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंह : परिश्रमको फल मिल्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा सोचेजस्तो नतिजा प्राप्त हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने समय छ ।

कन्या : बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुनेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ। व्यापारमा थप श्रम गर्नुपर्ने छ । साथीभाइको साथ मिल्ने देखिन्छ ।

तुला : महत्त्वपूर्ण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने छ । अनावश्यक क्षेत्रमा धन खर्च हुने छ। सानो कुराले मन तरंगित हुनेछ। अभिभावकको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुन्छ। शिक्षा र स्वास्थ्यले साथ दिँदा मनमा सन्तुष्टि प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। साझेदारीमा मात्र लगानी गर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। बोल्दा भनेर तीन पटक सोच्नु उचित हुन्छ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। जागिरे हुनुहुन्छ भने पदोन्नती हुनेछ। गुरुको साथ र सहयोग प्राप्त हुनेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले नयाँ योजना बन्ने छ। शिक्षाका क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीन : दिन राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

Previous Post

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

Next Post

यी ६ प्रदेशमा आज वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
यी ६ प्रदेशमा आज वर्षाको सम्भावना

यी ६ प्रदेशमा आज वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In