• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित अन्नपूर्ण आधार शिविर पदमार्गमा सोमबार देखिएको तोल्क्यों पोखरीको दृष्य । तस्बिर: धनबहादुर गुरुङ/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। यस्तै पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

Previous Post

फाइबर चुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

Next Post

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
समाचार

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

१२ अशोज २०८३,
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
समाचार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

१२ अशोज २०८३,
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
समाचार

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

१२ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

१२ अशोज २०८३,
पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी
समाचार

पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

१२ अशोज २०८३,
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

१२ अशोज २०८३,
Load More
Next Post
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In