• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

metakhabar by metakhabar
९ अशोज २०८३,
0
फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए ।

पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार दोस्रो दिनको उडान उत्साहप्रद देखिएको छ ।

पोखरामा साँझ ६ः१९ बजे अतवरण गरेको जहाज ७:४४ मा पुनः दुबई फर्किएको थियो । पहिलो दिन दुबईबाट ११३ जना यात्रु ल्याएको विमानले पोखराबाट फर्किँदा १५२ यात्रु बोकेको थियो ।

“पोखरामा फ्लाइ दुबईको दुई दिनको उडानलाई हेर्दा उत्साहजनक मान्न सकिन्छ । दसैँ तिहारलगायतका चाडपर्वसमेत निजिकिएकाले दुबईबाट आउने यात्रुको सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरेका छौँ । यहाँ आएका यात्रुलाई फर्किँदा यही विमानस्थल प्रयोग गर्न आग्रह गरेका छौँ । यसबाट अन्तरराष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास छ”, महाप्रवन्धक निरौलाले भने ।

पोखराबाट विश्वका धेरै सहरसँग सिधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल लामो समय आन्तरिक उडानमा सीमित भएको थियो । फ्लाइ दुबईले उडान भरेपछि पोखरेली उत्साहित छन । फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ अर्थात् छ महिनाका लागि टिकट बुकिङ खुला गरिसकेको छ ।

फ्लाइ दुबईको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहज भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । उनका अनुसार उडान दिगो र दीर्घकालीन बनाउनका लागि पोखराका विभिन्न पर्यटकीय प्याकेजमा छुट दिइएको छ । नेपाल पर्यटन बोर्डले पोखरा उडानलाई दिगो र नियमित बनाउनका लागि अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड दिन विभिन्न कार्यक्रम अगाडि बढाउने तयारी थालेको बोर्ड सदस्य सन्तोष पोखरेलको भनाइ छ ।

Previous Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
समाचार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ अशोज २०८३,
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल
समाचार

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

९ अशोज २०८३,
मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो
समाचार

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

९ अशोज २०८३,
Load More
Next Post
मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In