• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत

    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

    ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

    एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ ।

अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ । जुलाईमा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै थियो ।

तर मासिक आधारमा भने मूल्यवृद्धिको गति तीव्र भएको छ । अगस्टमा उपभोक्ता मूल्य ० दशमलव ४ प्रतिशत बढेको छ, जबकि जुलाईमा यो वृद्धि केवल शुन्य दशमलव १ प्रतिशत थियो  मध्यपूर्वमा पुनः सुरु भएको हिंसात्मक द्वन्द्वपछि पेट्रोलियम तथा इन्धनको मूल्यमा आएको उछालले समग्र मुद्रास्फीतिमा दबाब थपेको हो ।

कोरोना महामारीपछि मूल्यवृद्धि अत्यधिक बढेको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अमेरिकामा महँगी अपेक्षाकृत उच्च स्तरमै कायम छ । नयाँ तथ्यांकले मुद्रास्फीतिसँग जुधिरहेको अमेरिकी केन्द्रीय बैंक माथि ब्याजदरसम्बन्धी दबाब पनि बढाएको छ ।

केन्द्रीय बैंकले आगामी साता आफ्नो प्रमुख ब्याजदर बढाउने निर्णय गरेमा त्यसको असर आगामी महिनाहरूमा घर कर्जा र सवारीसाधन कर्जाको लागतमा पर्न सक्नेछ ।
अमेरिकामा आगामी मध्यावधि निर्वाचन अब करिब सात सातामात्र बाँकी रहँदा महँगी र दैनिक जीवनयापनको लागत मतदाताका प्रमुख चासोमध्ये एक बनेको छ ।

Previous Post

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

metakhabar

metakhabar

सम्बन्धित खबर

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)
फिचर-ब्यानर

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

२७ भदौ २०८३,
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
आवाज

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

२७ भदौ २०८३,
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

२७ भदौ २०८३,
एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
खेलमैदान

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

२७ भदौ २०८३,
पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी
फिचर-ब्यानर

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

२७ भदौ २०८३,
माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला
समाचार

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

२७ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In