• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

    बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (इयु) ले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेपछि बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले आलोचना गरेका छन् । इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी साता युरोपेली संसद्मा नाबालिगको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

इयुले १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने वा १५ वर्षभन्दा कम उमेरकालाई प्रतिबन्ध लगाउने विकल्पमाथि विचार गरिरहेको छ । फ्रान्सले १५ वर्षको उमेर सीमा प्रस्ताव गरेको छ भने विशेषज्ञ समूहले १३ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध सिफारिस गरेको छ । अस्ट्रेलियाले गत डिसेम्बरमा किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि बेलायतलगायत अन्य मुलुकले पनि यस्तै व्यवस्था गर्ने तयारी गरेका छन् ।

सामाजिक सञ्जालका आलोचकले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै गएको बताएका छन् । तर बाल अधिकार समूहले प्रतिबन्धले अभिव्यक्ति, सूचना प्राप्त गर्ने अधिकार र सामाजिक सम्बन्धमा असर पार्ने चेतावनी दिएका छन् । एक सय ३२ संस्था तथा विज्ञले पूर्ण प्रतिबन्धको सट्टा ठूला प्रविधि कम्पनीलाई प्लेटफर्म सुरक्षित बनाउन बाध्य पार्न इयुलाई आग्रह गरेका छन् ।

एस्टोनियाकी डिजिटल मन्त्री लिसा–ली पाकोस्टाले पनि प्लेटफर्मलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो । इयुले डिजिटल सेवा ऐनमार्फत फेसबुक, इन्स्टाग्राम र टिकटकका बालबालिकालाई लक्षित तथा लत लाग्ने डिजाइनमा सुधार गर्न दबाब दिँदै आएको छ ।

इयुले उमेर प्रमाणीकरणका लागि छुट्टै एप तयार गरिरहेको छ । उक्त प्रणालीले प्रयोगकर्ताको नाम वा जन्ममिति सङ्कलन नगरी तोकिएको उमेर पुगे–नपुगेको मात्र पुष्टि गर्ने ‘शून्य–ज्ञान प्रमाण’ प्रविधि प्रयोग गर्ने जनाएको छ । तर डिजिटल अधिकार समूहले यसबाट गोपनीयता प्रभावित हुन सक्ने बताएका छन् । विज्ञहरूले एपको प्रारम्भिक नमूनामा सुरक्षा कमजोरी देखाएका छन् भने सुरक्षा सल्लाहकार पल मुरले उक्त प्रणाली पार गर्न सफल भएको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्मलाई इयुको एप नै प्रयोग गर्नुपर्ने बाध्यता छैन । तर वैकल्पिक प्रणाली प्रयोग गरे पनि उमेर प्रमाणीकरण र बाल सुरक्षा प्रभावकारी रहेको प्रमाणित गर्नुपर्नेछ ।

Previous Post

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

Next Post

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
आवाज

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

२५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आर्थिक

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

२५ भदौ २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
आर्थिक

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

२५ भदौ २०८३,
काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
Load More
Next Post
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In