• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ भदौ २०८३,
0
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् ।

हालसम्म छ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ । जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्याङ्क प्रविष्ट भइसकेको छ ।

सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो ।

समितिले जिल्लास्थित सङ्घीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ ।

विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । “विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ”, अधिकारीले भन्नुभयो ।

Previous Post

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

Next Post

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
समाचार

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

२३ भदौ २०८३,
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
समाचार

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

२३ भदौ २०८३,
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा
समाचार

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

२३ भदौ २०८३,
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
खेलमैदान

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

२३ भदौ २०८३,
Load More
Next Post
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In