• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग

metakhabar by metakhabar
२२ भदौ २०८३,
0
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताए ।

उनले भने,‘रेस्क्युलाई अझै सशक्त र फास्ट गर्नका लागि हामी यहाँ उपस्थित भएका हौँ । बाढीले धेरै ठाउँमा असर पारेको र भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भएको हुन सक्छ । तर स्रोत र साधन भए तत्काल सञ्चालन गर्ने र नभएको अवस्थामा पनि कहाँबाट उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ सरकारले पहल गर्नुपर्ने थियो ।’

उनले सुरुदेखि नै उद्धारका लागि उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे ।

नयाँजूले भने,‘देश–विदेश सबैतिरबाट सहयोग गर्छु भन्दा पनि छैटौँ–सातौँ दिनसम्म सरकारले निजी क्षेत्रलाई आफैँ उद्धार गर्छु भन्दा पनि अनुमति दिनुभएको थिएन । सातौँ दिनपछि मात्रै निजी कम्पनीले पनि आफैँ उद्धार गर्न सक्छ भनेर हात उठाइदिएको अवस्था आयो । सुरुको दिनदेखि गर्नुपर्ने काम सातौँ–आठौँ दिनमा हुँदा धेरै ढिला भयो ।’

त्रिशूली–३ ‘बी’ मा उद्धारको काम निकै सुस्त रहेको दाबी गर्दै उनले भने,‘आजसम्म पनि त्रिशूली–३ ‘बी’ पूरै बिल्डिङ, हाउसहरू र अफिसहरू सबै पुरिएका छन् । त्यसमा काम पाँच प्रतिशत पनि भएको छैन । १० गते बाढी आएको भदौ २१–२२ गते भइसक्दा पनि पाँच प्रतिशत काम सुरु भएको छैन। अब तपाईंहरू आफैँ मूल्याङ्कन गर्नुहोस ।’

सरकार चुक्यो कि चुकेन भन्ने प्रश्नमा उनले अहिले सरकारलाई दोष दिएर मात्र बस्नेभन्दा पनि बेपत्ता व्यक्तिको उद्धारमा तत्काल केन्द्रित हुनुपर्ने बताए ।

उनले सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गरेको र जीवितै उद्धारसमेत गरेको स्वीकार गर्दै उपलब्ध स्रोत, प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

बेपत्ता परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर अघि बढ्न उनले सरकारसँग अपिल गरे।

Previous Post

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

Next Post

अकाल मृत्यु निवारणको कामनासहित बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
अकाल मृत्यु निवारणको कामनासहित बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

अकाल मृत्यु निवारणको कामनासहित बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In