• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ भदौ २०८३,
0
चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ । स्थानीयवासीको अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाउँदै आएका छन् । यस्तो कारोबारबाट उनले ठुलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबीसमेत छ ।

यद्यपि, यी आरोप पुष्टि हुन बाँकी छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बरामद गरेका गरगहनाको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने सम्बन्धित पीडितलाई प्रहरीसमक्ष जाहेरी दिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश गौतमका अनुसार बरामद गरगहना आफ्नो भएको दाबी गर्दै सम्बन्धित व्यक्तिले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

Previous Post

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

२२ भदौ २०८३,
भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै
फिचर-ब्यानर

भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

२२ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ भदौ २०८३,
पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In