• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ भदौ २०८३,
0
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य (एसडीजी)लाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा बृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीइओ सान्डा ओजिआम्बोले सिङ्गापुरमा आयोजित एसडीजीलाई गति दिन बेल्ट र रोड इन्फ्रास्ट्रक्चर लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्दै हाल एसडीजी लक्ष्यको ३६ प्रतिशत मात्र अपेक्षित प्रक्रियामा भएको र मध्यमस्थरको प्रगति गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार १५ प्रतिशत एसडीजी लक्ष्य गिरावटमा रहका छन् ।

विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन, प्राविधिक अवरोध, स्थानान्तरण आपूर्ति शृङ्खला, स्रोत अवरोध, लगानीकर्ता र उपभोक्ताबाट बढ्दो छानविनले बढेको पूर्वाधार चुनौतिलाई बढवा दिइरहेको ओजिआम्बोले बताउनुभएको छ ।

एसडीजीका अधिकांश लक्ष्य तथा पूर्वाधार लगानीमा निर्भर रहेको उहाँले बताउनुभएको छ ।

ओजिआम्बोले कम्पनीलाई विकासका चुनौतिलाई लगानीको अवसरका रूपमा हेर्न आग्रह गर्दै उद्योगलगायतका क्षेत्रमा बलियो साझेदारीका लागि पनि आह्वान गर्नुभएको छ ।

“चीन, सिङ्गापुर, इन्डोनेसिया र एसिया–प्रशान्त क्षेत्रका कम्पनी र साझेदारबीच बढ्दो सहयोग उत्साहजनक भएको उल्लेख गर्दै उहाँले स्मार्ट पूर्वाधार निर्माण मात्र नभइ, विश्वास, ज्ञान र साझा समृद्धि पनि निर्माण गरिरहेको बताउनुभएको छ ।

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा साल्सियाह अलिस्जाहबानाले स्मार्ट यातायात प्रणाली, स्वच्छ ऊर्जा स्रोत, अधिक कुशल व्यापार र सूचना तथा सञ्चार प्रविधिमा लगानीसहित एसडिजीलाई अगाडि बढाउन बृहत्तर क्षेत्रीय सहकार्यका लागि आह्वान गर्नुभएको छ ।

उहाँले यस क्षेत्रको पूरक नवीकरणीय ऊर्जा स्रोत र फरक मागलाई ध्यानमा राख्दै एसिया–प्रशान्त क्षेत्रमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउन क्रस–बोर्डर पावर–ग्रिड विकास एक प्रमुख रणनीति भएकाले यसबाट निर्यात र आयात गर्ने दुवै देशले लाभ उठाउन सकने बताउनुभएको छ ।

शिखर सम्मेलन एसडीजीलाई गति दिन सडक सञ्जालका लागि दिगो पूर्वाधारमा संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट एक्शन प्लेटफर्म र संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्ट चाइना अफिसले आयोजना गरेको थियो ।

Previous Post

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

Next Post

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

metakhabar

metakhabar

सम्बन्धित खबर

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : देशभर वर्षाको सम्भावना

१९ भदौ २०८३,
Load More
Next Post
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In