• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    यस्तो छ आजको मौसम

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

metakhabar by metakhabar
८ भदौ २०८३,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु “मूर्खता” हुने चेतावनी दिएको छ । व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानाडेली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू भएको छ । यो संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातको ५.५ प्रतिशत हो ।

क्यानाडाले सेप्टेम्बर ८ बाट जवाफी महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी बाणिज्य मन्त्रीले यसले क्यानाडालाई ‘विनाशकारी’ असर पार्ने बताउनुभएको छ ।

क्यानडाका प्रधानमन्त्री म्याक कार्नीले “हामी आक्रमणमा परेका छौँ” भन्दै क्यानाडाले प्रतिशोधस्वरूप अमेरिकी महसुल बराबरको जवाफ दिने बताउनुभएको छ।

क्यानडाले अमेरिकी स्टिल र डेरी उद्योगलाई लक्षित नयाँ करहरू सेप्टेम्बर ८ देखि लागू गर्ने तयारी गरेको छ।

अमेरिकी यातायात मन्त्री सिन डफीले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्धमा जुध्दा क्यानाडा कठिन अवस्थामा पर्नेछ।”

हाल अमेरिकाले क्यानाडाको निर्यातको करिब ७० प्रतिशत ओगटेको छ।

“हामी उत्कृष्ट व्यापार साझेदार हाँं, होइन र? तर क्यानाडाले अमेरिकाबाट व्यापार गर्दा अमेरिकाले क्यानाडासँग व्यापार गर्दाभन्दा धेरै फाइदा लिन्छ,” डफीले ‘फक्स न्यूज सन्डे’ को ‘टक शो’ मा भन्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरू डोनाल्ड ट्रम्पसँग युद्ध गर्न जाने र वास्तवमै अमेरिकासँग त्यो युद्ध जित्ने सोच्नु उनीहरूको तर्फबाट मूर्खता हो भन्ने मलाई लाग्छ।”

उहाँले भन्नुभयो, “ यो उहाँको देशका लागि विनाशकारी हुनेछ । क्यानडाका प्रधानमन्त्री कार्नी ‘छिट्टै’ वार्तामा फर्कन्ुहुनेछ ।”

कार्नी शनिबार दृढ देखिनुभएको थियो भने ‘सम्झौता हुन नसकेपछि’ यसबाट टाढा हटेर अमेरिकामाथि प्रतिशोध महसुल घोषणा गर्नुभएको थियो ।

यसले दीर्घकालीन सहयोगीहरूबीचको खाडल अझ गहिरो बनाएको छ ।

कार्नीले अन्तिम समयमा आएका अमेरिकी मागहरू उल्लेख गर्दै भन्नुभयो, “त्यो अन्य देशहरूसँग क्यानाडाको व्यापार सम्झौता सीमित गर्ने थियो र फ्रान्सेली भाषा तथा क्युबेक संस्कृतिबारे अस्वीकार्य ‘चेतावनी’ दिएको थियो।

ट्रम्पले आइतबार बिहान भन्नुभयो, “क्यानाडाले राज्य नभई राष्ट्र हुने फाइदा चाहन्छ!”

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टमा भनिएको छ,

“उनीहरूले हाम्रा महान् किसानहरूबाट धेरै वर्षदेखि ठूलो मात्रामा महसुल पनि असुल्दै आएका छन्। अब हुँदैन!”
–––

Previous Post

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

Next Post

दुखुखोला सडक पुल जोखिममा

metakhabar

metakhabar

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१ कार्तिक २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
समाचार

यस्तो छ आजको मौसम

१ कार्तिक २०८३,
आज घर घरमा फूलपाती भित्र्याइँदै
आर्थिक

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

१ कार्तिक २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
Load More
Next Post
दुखुखोला सडक पुल जोखिममा

दुखुखोला सडक पुल जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In