• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण

metakhabar by metakhabar
१ भदौ २०८३,
0
गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा। जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई लक्षित गर्दै पदमार्गमा सञ्चालित होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला निकाय तथा व्यवसायीको सहभागितामा गत वर्षकै आधारमा चिया, नास्ता, खाना तथा लजको शुल्क तोकिएको हो।

निर्धारित दरअनुसार धुन्चे–घट्टेखोला आसपासमा एक कप चियाको मूल्य ३० रुपैयाँदेखि गोसाइँकुण्डमा ८५ रुपैयाँसम्म तोकिएको छ। त्यस्तै, दालभात–तरकारीको शुल्क २७५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म तथा लजमा सुत्नका लागि ३०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।

बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तोकिएको दरभन्दा बढी शुल्क लिन पाइने छैन। होटल तथा लज सञ्चालकले उपभोक्ताले स्पष्ट रूपमा देख्ने गरी सेवा शुल्कको सूची अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

तीर्थयात्रीसँग तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै अधिकारीले भने, ‘पवित्र गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीको हितलाई ध्यानमा राखेर शुल्क निर्धारण गरिएको हो। सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यमा सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा भएको छ।’

वर्षायाम भएकाले मौसमको अवस्थालाई ध्यानमा राखेर यात्रा गर्न उनले तीर्थयात्रीलाई आग्रह गरेका छन्।

यस वर्ष गोसाइँकुण्ड मेला भर्न १० हजारभन्दा बढी तीर्थयात्री आउने अपेक्षा गरिएको धुन्चेस्थित बौद्ध धर्मगुरु लामा रेञ्जन घलेले जानकारी दिए।

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी तथा गैरसरकारी संघ–संस्था, नागरिक समाज र व्यवसायीको सहयोग, समन्वय तथा सहकार्यमा तीर्थयात्रीलाई सहज हुने गरी आवश्यक व्यवस्थापन गरिएको बताए।

Previous Post

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

Next Post

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In