• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

by
२७ माघ २०७९,
0
सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो र अन्य सदस्यहरूलाई यस वर्षको मेको सुरुमा गोवामा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) मन्त्रीहरूको बैठकमा भाग लिन आमन्त्रित गरेको अधिकारीहरूले पुष्टि गरेका छन्। यस वर्ष जुनमा हुने अपेक्षा गरिएको एससीओ शिखर सम्मेलनको निमन्त्रणा पनि छिट्टै पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफलाई जानेछ।

जनवरी १७ मा वाराणसीमा एससीओ संयोजकहरूको तेस्रो बैठक र भारतीय एससीओ राष्ट्रिय संयोजक योजना पटेलको नेतृत्वमा दिल्लीमा भएको अघिल्लो बैठकहरूमा दुवै बैठकको मिति र स्थानहरूबारे छलफल भएको थियो। पाकिस्तानको एससीओ राष्ट्रिय संयोजकले वाराणसी बैठकमा सहभागी भएका थिए । यद्यपि संयोजकहरूले एससीओ को क्षेत्रीय आतंकवाद विरोधी संरचना बैठक लगायत अघिल्लो बैठकहरूको लागि गत वर्ष भारत भ्रमण गरेका थिए।

भारतले यस वर्ष एससीओ समूहको अध्यक्षता गरिरहेकोले एससीओ शिखर सम्मेलनको निमन्त्रणा नियमित कुरा मानिन्छ, तर एक दशकपछि पाकिस्तानी नेतृत्वलाई भारतमा ल्याइने भएकाले यसलाई महत्वको साथ हेरिएको छ । भारतले चिनियाँ र रुसी नेतृत्वलाई पनि यही वर्ष भारतमा भ्रमणमा ल्याउने योजना बनाएका छन् । उनीहरूलाई जी–२० कार्यक्रमहरूमा पनि आमन्त्रित गरिएको छ।

Previous Post

कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण गर्नुपर्छः माधव नेपाल

Next Post

रुपैयाँको भाउ घट्दै जाँदा पाकिस्तानमा थप संकटको खतरा

सम्बन्धित खबर

निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

१८ बैशाख २०८३,
टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)
फिचर-ब्यानर

टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

१८ बैशाख २०८३,
Load More
Next Post
रुपैयाँको भाउ घट्दै जाँदा पाकिस्तानमा थप संकटको खतरा

रुपैयाँको भाउ घट्दै जाँदा पाकिस्तानमा थप संकटको खतरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In