• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण गर्नुपर्छः माधव नेपाल

by
२७ माघ २०७९,
0
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ९समाजवादी०को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल गरिने छ ।

देशभर सङ्गठनको अवस्था र भावी रणनीतिका बारे प्रतिवेदन प्रस्तुत गरिने बैठकमा राष्ट्रिय अधिवेशनका लागि मिति तोक्न छलफल गरिने छ । सङ्गठनलाई आगामी जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी छ ।

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै समुदायको संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

उनले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको प्रष्ट पारे।

पार्टीका स्थायी समिति सदस्य एवं मोर्चा फाँट उपप्रमुख भवेश्वर पराजुलीले मुलुकमा विद्यमान विसङ्गति, विकृति न्यूनीकरणका लागि संस्कृतिकर्मी क्रियाशील हुनुपर्नेमा जोड दिए । जनसांस्कृतिक सङ्गठनका इन्चार्ज उदय श्रेष्ठले सङ्गठन सुदृढीकरणका साथै समान दृष्टिकोण तथा वैचारिक रुपमा नजिक रहेका संस्कृतिकर्मीलाई एकताबद्ध गर्न सुझाव दिए ।

सङ्गठनका अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष पुष्कर भट्टलगायतले मुलुकमा राजनीतिक परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलनमा संस्कृतिकर्मीले भूमिका निर्वाह गरेको भए पनि जनताको जीवनमा आर्थिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे।

Previous Post

अल नासरको जितमा रोनाल्डोको चार गोल

Next Post

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीलाई निम्तो

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In