• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

metakhabar by metakhabar
२८ साउन २०८३,
0
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर, २८ साउनः यहाँको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३ / ०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । “लोप हुने जोखिममा रहेका रैथाने बाली जोगाउने र कृषिकलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका साथ हामीले कृषक प्रोत्साहनको यस खालको कार्यक्रम अघि सारेका हौँ”, उहाँले भन्नुभयो, “पालिकाका सबै वडामा कोदोखेती गर्ने किसान तथा कृषि फर्मले प्रोत्साहन अनुदानका लागि आवेदन दिन सक्नेछन् ।”

अध्यक्ष लामाका अनुसार कोदोखेती गरिएको क्षेत्रफल कम्तीमा दुई रोपनी वा सोभन्दा बढी हुनुपर्नेछ । उहाँका अनुसार यसमा अनुदानको एकाइ भने प्रतिरोपनी निर्धारण गरिएको छ । अनुदानका लागि पालिकाको कृषि विकास शाखाले सूचना प्रकाशित गर्दै भीमफेदी गाउँपालिकामा स्थायी ठेगाना भएका इच्छुक कृषक तथा कृषि फर्मलाई आवेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेले जानकारी दिनुभयो । “अनुदानका लागि पालिकाका कृषक तथा कृषि फर्महरुले पालिका कार्यालयको कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्न सक्नेछन् ।”, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।

गाउँपालिकाले किसानलाई आर्थिक वर्ष २०८३÷०८४ को कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका–२०८०, संशोधित व्यवस्थाबमोजिम अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाई छ ।

गाउँपालिकाको स्थानीयस्तरमा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोखेतीलाई पुनः प्रोत्साहन गर्ने नीति लिएकोमा आफूहरुजस्ता कृषकलाई यसमा टिक्न सहजता हुने स्थानीय कृषक विजय पुडासैनीले बताउनुभयो । “अहिले विशेषगरी कृषिमा नयाँ तथा बजारमुखी बालीतर्फ किसान आकर्षित भइरहेको बेला गाउँपालिकाले हामीलाई परम्परागत रैथाने बालीको संरक्षणमा सहयोग गर्नु निक्कै नै खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “रैथाने बाली लगाउने चलन विस्तारै कमी हुँदै गइरहेको अवस्थामा पालिकाले कोदो खेतीमा गरेको अनुदानको व्यवस्थाले आगामी दिनमा यसको खेती गर्ने पक्कै बढ्नेछन् ।”

अनुदान लिन चाहने पालिकाका कृषक तथा फर्मलाई आवेदनसँगै निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस, फर्म दर्ता प्रमाणपत्र, नवीकरणको प्रमाण, कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन पालिकाले सूचनासमेत प्रकाशन गर्दै आग्रह गरेको छ ।

 

Previous Post

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

Next Post

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
Load More
Next Post
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In