• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसको अन्त्य, सहकार्यको युग

    चिनियाँ रकेट प्रक्षेपण असफल

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    ट्रम्पको गोप्य उडानको खुलासा

    मूल बीउका लागि कोदोखेती

    मूल बीउका लागि कोदोखेती

    नेपाल प्रहरीको महानिरीक्षकमा कार्की

    सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

    नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

    नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

    अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

    अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ साउन २०८३,
0
मूल बीउका लागि कोदोखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा),  स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदोखेती सुरु गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय बाली संरक्षण प्रवर्द्धन कार्यक्रमअन्तर्गत

“पछिल्लो समय कोदोको माग बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिस गरेको ‘काभ्रे २’ जातको कोदोको मूल बीउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ ।”

बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेषगरी कृषि प्राविधिक, कर्मचारी, बीउ उत्पादक समूह, सहकारी व्यावसायिक कृषकहरुलाई बीउ उत्पादन गर्दा आइपर्ने समस्या, रोग, कीरा, मलखाद्य, प्रशोधन तथा बजारीकरणसम्बन्धीका विषयमा प्रयोगात्मक ज्ञानसमेत दिने गरी अगाडि बढिएको उहाँले बताउनुभयो ।

“जग्गा व्यवस्थापन, बीउको छनोटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालयमार्फत हुन्छ”, उहाँले भन्नुभयो, “बीउ उत्पादक कृषक, समूह सहकारीले यस कार्यालयले गरेका गतिविधिहरु हेरेर, बुझेर आँफूले आफ्नो व्यावसायलाई अझै व्यवस्थित गर्दै लैजानका लागि सहज हुने विश्वास लिएका छौँ ।”

Previous Post

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

Next Post

ट्रम्पको गोप्य उडानको खुलासा

metakhabar

metakhabar

सम्बन्धित खबर

आइएसएसको अन्त्य, सहकार्यको युग
अन्तर्राष्ट्रिय

चिनियाँ रकेट प्रक्षेपण असफल

२७ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

ट्रम्पको गोप्य उडानको खुलासा

२७ साउन २०८३,
नेपाल प्रहरीको महानिरीक्षकमा कार्की
आवाज

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न प्रविधिमैत्री बन्दै नेपाल प्रहरी

२७ साउन २०८३,
नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन
आर्थिक

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशत ब्याजमै अटो लोन

२७ साउन २०८३,
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
आर्थिक

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

२७ साउन २०८३,
कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
समाचार

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

२७ साउन २०८३,
Load More
Next Post
इरान वार्ताप्रति ट्रम्प आशावादी

ट्रम्पको गोप्य उडानको खुलासा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In