• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    एकैदिन ४२ विपद्का घटना

    एकैदिन ४२ विपद्का घटना

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबारे सतर्क रहन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ साउन २०८३,
0
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, १२ साउनः सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्रे सडक निर्माण गरिएको छ ।

त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ । धनुषाको जमुनी नदी, परशुराम तलाउ नजिक अमारी खोला, दूधमती खोला, बलुवा खोला र भुतहा खोलामा पुल निर्माण गरिएको प्रमुख प्रसादले जानकारी दिनुभयो । महोत्तरीको अंकुश खोलामा पनि सो आवमा पुल निर्माण गरिएको छ ।

यसैबीच धनुषा र महोत्तरी जिल्लामा निर्माणाधीन पुल तथा सडक योजना अलपत्र पार्ने ११ निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाले कारबाही अघि बढाएको छ ।

ती जिल्लामा निर्माणाधीन सडक तथा पुलको निर्माणको ठेक्का लिई समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कम्पनीमाथि कारबाही अघि बढाएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा निर्माणाधीन केही पुल सीमा सुरक्षासम्बन्धी विषय, केहीमा ठेक्का रद्द, केही अदालती विवाद र सुस्त निर्माणका कारण काम अलपत्र परेका छन् ।

प्रमुख प्रसादका अनुसार जनकपुरधाम–जटही छ लेन सडकमा पर्ने जमुनी खोला, दूधमती खोला र बसही नदीमा निर्माणाधीन तीनवटै पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कचुरी–नयाँटोल–कटरैत सडकको जल्लाद नदी पुल र दुहबी–हर्साहा सडकको दूधमती नदी पुल उच्च अदालतको आदेशसँग सम्बन्धित विषयका कारण निर्माण रोकिएको प्रमुख प्रसादले बताउनुभयो ।

पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा आवागमनमा समस्या, जोखिमपूर्ण यात्रा र आर्थिक गतिविधिमा असर परेको स्थानीयको गुनासो छ ।

Previous Post

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

Next Post

इरान वार्ताप्रति ट्रम्प आशावादी

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

१२ साउन २०८३,
एकैदिन ४२ विपद्का घटना
समाचार

एकैदिन ४२ विपद्का घटना

१२ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबारे सतर्क रहन आग्रह

१२ साउन २०८३,
मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध
फिचर-ब्यानर

मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

१२ साउन २०८३,
Load More
Next Post
इरान वार्ताप्रति ट्रम्प आशावादी

इरान वार्ताप्रति ट्रम्प आशावादी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In