• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

    अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

metakhabar by metakhabar
८ साउन २०८३,
0
वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, सरकारले सन् २०१५ देखि लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई थप कडा सजायको व्यवस्था गर्न गरिनेछ।ू उनले भने । प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जबाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलिकरण गरिने छ।

मन्त्री यादवले आफ्नो १०० दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनुअघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिए । कार्यक्रममा आइओएमका तर्फबाट चिफ मिसन अफिसर हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताए । उनले भने –नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्य योजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ। उनले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा डिएम्डब्लुका सहायक सचिव जेरोम अल्कान्तराले सन् २०२० को भर्ती शुल्कसम्बन्धी सर्वेक्षणअनुसार फिलिपिनो कामदारहरूले भर्ती एजेन्सीलाई औसतमा १।२ महिनाको तलब बराबर शुल्क तिरेको बताए। उनले फिलिपिन्सको न्यायोचित भर्ना प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी भएको बताएका छन् । “फिलिपिन्सको कानुनअनुसार न्यायोचित भर्ती भनेको कानुनसम्मत रूपमा गरिने त्यस्तो भर्ती प्रक्रिया हो, जुन निष्पक्ष र पारदर्शी हुन्छ तथा कामदारहरूको मर्यादा र मानवअधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्दछ।”

उनले भने – श्रमिकहरूको समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमा मार्फत उजुरी डट डिओएफइ नामक अनलाइन प्लेटफर्म सुरु गरेको छ। कार्यक्रममा मन्त्री यादवले श्रमिकहरूले वैदेशिक रोजगारीमा जान चर्को ब्याजमा ऋण लिने, जग्गा जमिन बेच्ने वा श्रीमतीको गहना धितो राख्ने गरेको तीतो यथार्थु प्रस्तुत गर्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको एक अध्ययनका क्रममा धेरै श्रमिकहरूले रोजगारी गुम्ने डरले आफूले तिरेको वास्तविक रकम बताउन समेत डराएको पाइएको उनले उल्लेख गरे ।

हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७ प्रतिशत मात्र नैतिक रूपमा (बिना शुल्क) भर्ना भइरहेको अनुमान छ। सरकारको अन्तिम लक्ष्य १०० प्रतिशत एम्प्लोयर पे (रोजगारदाताले नै खर्च बेहोर्ने) मोडेलमा पुग्नु रहेको मन्त्रीले स्पष्ट पारे । यसका लागि म्यानपावर कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धा रोक्ने र प्रत्यक्ष भर्ना प्रक्रियालाई प्रोत्साहन गर्ने रणनीति लिइनेछ ।

वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधान गर्न नेपाल एक्लैले समाधान गर्न नसक्ने बताउँदै मन्त्री यादवले फिलिपिन्स जस्ता देशका असल अभ्यासहरू सिक्न र सरोकारवालाहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । सम्मेलनबाट आउने व्यावहारिक सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा आप्रवासनको गुणस्तर, न्यायिक भर्ना (इथिकल रिक्रुट्मेन्ट) र भविष्यको योजनाबारे छलफल गरिएको छ।

Previous Post

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना

Next Post

अमेरिका–इरान तनाव उत्कर्षमा

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम
समाचार

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

२५ भदौ २०८३,
Load More
Next Post
अमेरिका–इरान तनाव उत्कर्षमा

अमेरिका–इरान तनाव उत्कर्षमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In