• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना

metakhabar by metakhabar
८ साउन २०८३,
0
कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, उत्तरदायी र विश्वसनीय पत्रकारिताले मात्रै सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने उल्लेख गर्दै सरकार नियन्त्रणमुखी पत्रकारितामा विश्वास नगर्ने स्पष्ट पारे।

उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारले सञ्चार क्षेत्रको विकास र प्रवर्द्धनमा सहजीकरण गर्ने नीति लिएको बताए। तर, विद्यमान ऐन, कानुन, विधि–विधान र पत्रकार आचारसंहिताभन्दा बाहिर गएर सञ्चालित सञ्चार माध्यममाथि भने कानुनअनुसार कडाइका साथ कारबाही गरिने उनको स्पष्ट भनाइ थियो।

“गैरजिम्मेवार सामग्री, गालीबेइज्जती, अश्लील तथा भ्रामक सामग्रीको प्रकाशन तथा प्रसारण, गोपनीयताको हक उल्लङ्घन तथा गलत नियतका साथ सूचना सम्प्रेषणजस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न नियामक निकायलाई अझ प्रभावकारी बनाइनेछ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने।

उनले पत्रकारिता आफैँमा ठूलो सामाजिक उत्तरदायित्व बोकेको क्षेत्र भएकाले पत्रकारहरूले सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। पत्रकारिता क्षेत्र सुधार भए लोकतन्त्र बलियो हुने र त्यसबाट अन्ततः राष्ट्रले लाभ लिन सक्ने उनको भनाइ थियो।

सञ्चारमन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा अनलाइन पत्रकारिताको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज र प्रभावकारी बनाएको भए पनि यही क्षेत्रमा सबैभन्दा बढी विकृति, अव्यवस्था र गैरव्यावसायिक अभ्यास देखिएको उल्लेख गरे। त्यसैले सञ्चार माध्यममा पत्रकार आचारसंहिता पूर्ण रूपमा लागू गराउने, स्वनियमनको संस्कृतिलाई संस्थागत गर्ने तथा जिम्मेवार पत्रकारिताको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

हजारौँ सङ्ख्यामा कमजोर र गैरजिम्मेवार सञ्चार माध्यम रहनुभन्दा सीमित सङ्ख्यामा भए पनि व्यावसायिक, विश्वसनीय र प्रभावकारी सञ्चार संस्था हुनु मुलुकका लागि बढी लाभदायी हुने सञ्चारमन्त्री तिमिल्सिनाले बताए। गुणस्तरीय पत्रकारिता र दिगो व्यावसायिकताको विकास नै सञ्चार क्षेत्रको भविष्य भएको उनको भनाइ थियो।

Previous Post

‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’

Next Post

वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम
समाचार

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

२५ भदौ २०८३,
Load More
Next Post
वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In