• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

metakhabar by metakhabar
२७ असार २०८३,
0
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताउनुभएको छ ।

बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उहाँले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत गोल सङ्ख्याको दौडमा लाग्नु सही नहुने बताउनुभएको हो ।

लियोनेल मेस्सी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनजस्ता स्टारहरू गोल गर्न व्यस्त रहेको यो प्रतियोगितामा १८ वर्षीय यामालले अहिलेसम्म जम्मा एक गोल मात्र गर्नुभएको छ । साउदी अरबविरुद्धको ४–० को सामान्य जितमा उहाँले विश्वकपका लागि पहिलो गोल गर्नुभएको थियो ।

“म गोल गर्न चाहन्छु तर मैदानमा जाँदा म यसैबारे सोच्दिनँ। म टिमलाई सहयोग गर्न सोच्छु,” यामालले भन्नुभयो ।

बार्सिलोनाका स्टारले लस एन्जलसमा फ्रान्ससँग सेमिफाइनल खेल्ने गरी भएको जितपछि भन्नुभयो, “महत्वपूर्ण कुरा जित हो । यदि हामी विश्वकप जित्यौं भने मैले गोल गरे वा नगरेको कसैलाई याद रहँदैन ।”

उहाँले भन्नुभयो, “मलाई थाहा छ कि गोल नगरे पनि म टिमलाई योगदान दिन सक्छु। मेरो गतिविधिले धेरै प्रतिद्वन्द्वीलाई तान्छ, त्यसैले म आफ्नो देशको टोलीको लागि सबै योगदान गर्न तयार हुन्छु।”

सन् १६ वर्षको उमेरमा नै यामाल स्पेनको ‘युरोपियन च्याम्पियनसिप’ जित्ने टिमका लागि उदियमान फुटबलस्टार बन्न सफल हुन्ुभएको थियो ।

उक्त जितमा उहाँले फ्रान्सविरुद्ध सेमिफाइनलमा गरेको शानदार गोल समग्र प्रतिस्पर्धाको जम्मा एक गोल मात्र थियो ।

उहाँले मुस्कुराउँदै भन्नुभयो, “धेरैले मलाई धेरै गोल गर्नुपर्छ भन्ने धारणा राख्छन्, तर युरोमा पनि मैले एक गोल गरेर टिमले जितेको थियो। यहाँ पनि मेरो एक गोल भइसकेको छ, त्यसैले म शान्त छु ।”

स्पेनले यस विश्वकपमा धेरै गोल गर्ने समूह फ्रान्सलाई हराउन चाहन्छ भने यामालबाट थप गोलको आशा गरिएको छ। उहाँ सेमिफाइनल अघिल्लो दिन १९ वर्ष पुग्दैहुनुहुन्छ ।

यामालले भन्नुभयो, “उनीहरूले लगातार तीन विश्वकप फाइनलमा पुग्नेछन् वा हामीले उनीहरूलाई तीन पटक हराउँनेछौँ भन्ने अहिले दुई सम्भावना रहेका छन् । हेर्न बाँकी छ।”

Previous Post

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

Next Post

ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

१० भदौ २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

१० भदौ २०८३,
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
समाचार

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

१० भदौ २०८३,
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै
फिचर-ब्यानर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

१० भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० भदौ २०८३,
समाचार

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

१० भदौ २०८३,
Load More
Next Post
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In