• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

metakhabar by metakhabar
२७ जेष्ठ २०८३,
0
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आज मध्यरातभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ।

निर्धारित समयसीमाभित्र सदस्यता अद्यावधिक नगर्ने जनप्रतिनिधिहरूले आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने कांग्रेसले जनाएको छ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सूचना जारी गर्दै संघीय संसद्का सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई जेठ २७ गतेभित्र सदस्यता अद्यावधिक गरिसक्न आग्रह गरेको हो।

समितिले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी र सदस्यलाई पनि आजै मध्यरातसम्म सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ।

यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई समेत तोकिएको समयभित्र सदस्यता अद्यावधिक गर्न भनिएको छ।कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ। पार्टीका अनुसार सामान्य क्रियाशील सदस्यहरूले भने भोलि मध्यरातसम्म सदस्यता अद्यावधिक गर्न सक्नेछन्।

गत पुस मसान्तसम्म नवीकरण वा नयाँ क्रियाशील सदस्यता प्राप्त गरेका सदस्यहरूको थप विवरण अद्यावधिक तथा अभिलेखीकरण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ।

Previous Post

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

Next Post

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

metakhabar

metakhabar

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
Load More
Next Post
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In