• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नर्सरीले दिलाएको सफलता…

    नर्सरीले दिलाएको सफलता…

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ जेठ २०८३,
0
सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २७ जेठः सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ ।

यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका एक सय ५९, अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना रहेका छन् ।

पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने चार सय ९५ रहेको जानकारी दिनुभयो । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका तीन सय ९० पुरुष र एक सय पाँच महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उहाँले बताउनुभयो ।

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् ।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोड्नुभएको हो । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले पनि आफ्नै रेकर्ड तोड्नुभएको हो ।

सरकारले सगरमाथा आरोहण अनुमतिबाट रु एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट रु छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट रु एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट रु एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो समाचार

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

अर्को समाचार

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नर्सरीले दिलाएको सफलता…
कृषि

नर्सरीले दिलाएको सफलता…

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन
समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
समाचार

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
समाचार

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल
समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
समाचार

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नर्सरीले दिलाएको सफलता…

नर्सरीले दिलाएको सफलता…

१९ कात्तिक २०८३,
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन