• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८३ साल जेठ २० गते बुधबारको राशिफल

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

वृष : दिन सामान्य छ । लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्ने छ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन धेरै राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। मन शान्त बन्नेछ। बोलीमा सुधार गर्नुपर्ने छ । व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

सिंह : आज नसोचेको धन प्राप्त हुनेछ। समस्याको समाधान हुनेछ । मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।

कन्या : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

तुला : राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । यात्रामा सचेत नभए कष्ट बन्नेछ । मन अशान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छैन । काम गर्दा सचेत बन्नुपर्ने छ । अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। हरेक काममा बाधा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : काम गर्दा सचेत बन्नुपर्ने दिन छ । सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।

मकर : दिन राम्रो छ । आजको दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।

कुम्भ : मनमा अशान्ति पैदा हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

मीन : मनमा उत्साह बढ्नेछ । साना कुराले मनमा मन खुशी हुनेछ आफ्नै परिवारका कारण भने मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

Previous Post

मौसममा सामान्य बदली रहने

Next Post

सत्तरी वर्षमा नागरिकता !

metakhabar

metakhabar

सम्बन्धित खबर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
फिचर-ब्यानर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

२० जेष्ठ २०८३,
जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
फिचर-ब्यानर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेष्ठ २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
फिचर-ब्यानर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

२० जेष्ठ २०८३,
थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
समाचार

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

२० जेष्ठ २०८३,
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने
फिचर-ब्यानर

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

२० जेष्ठ २०८३,
नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने
समाचार

नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

२० जेष्ठ २०८३,
Load More
Next Post

सत्तरी वर्षमा नागरिकता !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In