• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच दिनदेखि मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा

by
२२ माघ २०७९,
0
पाँच दिनदेखि मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर । विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय लेखापढी कानून व्यवसायीहरू (लेखनदास)ले मालपोतमा हुने कागजपत्रको लेखापढी बन्द गरेका कारण सेवाग्राहीको कामकाज हुन नपाउँदा उनीहरू मारमा परेका हुन् । लेखापढी कानून व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज गत बुधबारदेखि ठप्प परेका छन् ।

बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी कानून व्यवसायीले पक्राउ परेका पनि लेखापढी कानून व्यवसायी रहेको भन्दै उनीहरूलाई निःशर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरिसक्दा पनि व्यवसायहीहरू अझै काममा फर्किएका छैनन् भने मालपोतको कामकाज आज पाँचौँ दिन पनि ठप्प रहेको छ ।

जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पक्राउ परेका पाँच जनामाथि शान्ति विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानूनी कारबाही प्रक्रिया अगाडि बढाएपछि मालपोतमा कार्यरत दुई सय लेखनदास जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेपछि प्रहरीले प्रशासन कार्यालयसँगको समन्वयमा उनीहरूलाई शुक्रबार छाडेको थियो । तर उनीहरु विरुद्ध मुद्दा अझै पनि चलिरहेको र सोही मुद्दा खारेजीको माग गर्दै लेखनदास अझै आन्दोलित छन् ।

बुधबार दिउँसो मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको थियो ।

Previous Post

विवाह बन्धनमा बाधिदै सिद्धार्थ र कियारा

Next Post

सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग सुनचाँदी व्यसायीहरूको आग्रह

सम्बन्धित खबर

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
आवाज

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

२३ असार २०८३,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
आवाज

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

२३ असार २०८३,
काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

२३ असार २०८३,
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
Load More
Next Post
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग सुनचाँदी व्यसायीहरूको आग्रह

सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग सुनचाँदी व्यसायीहरूको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In